प्रमुख समाचार


नेपालले आज भारतमा गुजरातसँग फाइनल खेल्दै

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँग...

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पुरा

हेमजा  । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी पुरा भएको छ । आइतबारदेखि सुरु हुने महोत्सवको तयारी पूरा भएको आयोजक विष्णुपादुका क्लवले जनाइएको छ ।  महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम रहेको छ । सोही...

लागूऔषध सहित दुई पक्राउ

पोखरा । कास्की प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १७ तितेपानीका मनिल बुढा मगर र पोखरा ६ शान्तिपाटनका गोपाल गर्बुजा पुन रहका छन । वडा प्रहरी कार्यालय बैदमको टोलीले पोखरा १७ बस्ने मनिल बुढा मगरको घरकोठाबाट लागूऔषध डाईजापाम...

लायन्स क्लबको सामाजिक योगदान महत्वपूर्णः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्ली राज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पु¥याएको योगदान अनुकरणीय रहेको बताएका छन् । पोखरामा शनिबार आयोजित लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनका...

पोखरा १२ का ज्येष्ठ नागकिरलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ ले वडा भित्र बसोवास गर्ने जेष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै वडा कार्यालय परिसरमा विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविरमा...

फेवा नववर्ष महोत्सवमा रैथाने खानाको पनि महोत्सव हुने

पोखरा । पोखराको फेवा किनारमा आयोजना हुने १९ औं संस्करणको फेवा नव बर्ष महोत्सवका अवसरमा नेपाली रैथाने खाना महोत्सव समेत समावेश गरिने भएको छ । तीन दिने महोत्सव यही चैत २९ गतेदेखि आगामी बैशाख १ गतेसम्म तीन दिन संचालन हुने छ । होटल संघ नेपाल केन्द्रको...

सुनसरीको भुटाहामा हवाई फायर, चार जना घाइते

विराटनगर । सुनसरीको भुटाहामा प्रहरीले हवाई फायर गरेको छ । दुई समूहबिचको झडपलाई नियन्त्रणमा लिनको लागि ३१ राउन्ड हवाई फायर गरेको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमन तिम्सिनाले जानकारी दिए । झडपमा ढुङ्गा लागेर हरिनगराका ४ जना स्थानीय घाइते...

पोखरा पर्यटकीय राजधानी भएकामा प्रदेशप्रमुख भट्टले मेयर आचार्यलाई दिए बधाई

पोखरा । बाग्मति प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्न सफल भएको भन्दै प्रमुख आचार्य लगायत सम्पूर्ण पोखरेलीहरुलाई प्रदेश...

फ्रेन्डसिप कप : नेपालले भारतमा आज बरोडासँग खेल्दै

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ । खेल दिउँसो २ : ४५ मा सुरु हुनेछ ।नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ । नेपालले...