प्रमुख समाचार


हरिचोक स्थित लान्द्रुक पेट्रोल पम्प एक साता भित्र हटाउन निर्देशन

पोखरा । पोखरा महानगरपालिका वडा नं.१ र २ हरिचोकमा पुष्पलाल मध्य पहाडी लोक मार्ग विस्तारको काम भइरहेको छ । सो क्रममा वडा नं.१ तर्फ सडकको सेन्टर पोइन्टबाट १२.५ मिटरमा नाला निर्माण गर्दा नाला नागबेली बन्ने अवस्था आएपछि यसलाई सिधा बनाई उचित व्यवस्थापन गर्न...

द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने, रुम बुकिङमा १५ प्रतिशत छुट

कुश्मा । साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । साथै चैत्र ३० गते साँझ लाइभ म्युजिक तथा फायर डान्सु गरि नयाँ बर्षलाई स्वागत गर्ने योजना छ । विश्वकै दोस्रो अग्लो बन्जी सन्चालक कम्पनीले साहसिक खेलकुदका...

डोल्पामा आगो नियन्त्रण लिने क्रममा ४ जना सेना घाइते

सुर्खेत । डोल्पामा आगो नियन्त्रण लिने क्रममा नेपाली सेनाका ४ जना घाइते भएका छन् । आइतबार दिउँसो ठूलीभेरी नगरपालिका–४, स्थित तिप्ला भिरमा एक्कासी आगलागी भएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । तर,...

जनकपुरमा छुरा प्रहार गरि युवकको हत्या, २ जना पक्राउ

जनकपुरमा छुरा प्रहार गरि एक युवकको हत्या भएको छ। सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका(४ स्थित विश्वकर्मा चोकमा अन्दाजी २० वर्षीय प्रीन्स महासेठको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार...

पूर्वमन्त्री अब्दुल खान सवार जिप दुर्घटना

काठमाडौँ । पूर्वमन्त्री अब्दुल खान दुर्घटनामा परेका छन् । सोमबार बिहान काठमाडौँबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको उनी निकट श्रोतले जानकारी दिएको छ । दुर्घटनामा परेर खान सामान्य घाइते भएका...

आज घोडेजात्रा : काठमाडौँमा सार्वजनिक बिदा

काठमाडौँ । आज घोडेजात्रा पर्व । काठमाडौँ उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइँदैछ । चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा...

१२  औं संस्करणको राष्ट्रिय हेमजाआलु महोत्सव सुरु

श्रीभद्र पौडेल, पोखरा । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।त्यस अवसरमा क्लवको बहुउद्देश्यीय सामुदायिक...

कास्कीको भलामबाट अबैध हतियार, मृगको छाला र मासु सहित दिपेन्द्र पक्राउ

पोखरा । कास्की प्रहरीले पोखराको भलामबाट अबैध हतियार, मृगको छाला र मासु सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा २० भलामखोर बस्ने ४२ वर्षिय दिपेन्द्र केसी रहेकाछन । कास्की प्रहरीले अवैध रुपमा बन्यजन्तुको शिकार गर्ने गरेको भन्ने गोप्य सुचनाको...

म्यानमारको एक शहर विद्रोहीको कब्जामा, सेनाले गरे आत्मसमर्पण

काठमाडौं । तीन वर्ष अघि म्यानमारको सत्ता कब्जा गरेको सैन्य शासकले अर्को एक ठूलो हारको सामना गर्नु परेको छ । पछिल्लो पटक थाइल्याण्डसँग सिमाना जोडिएको म्यावड्डी शहरको रक्षाका लागि तैनाथ म्यानमारको सेनाले त्यहाँका विद्रोहीहरुसँग आत्मसर्पण गरेको छ । केही...