प्रमुख समाचार


वैदेशिक रोजगारी भन्दा पनि स्वदेश मै रोजगारी र उद्यमशीलता विकासमा हाम्रो जोड छ : नगर प्रमुख आचार्य

पोखरा । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले पोखराले कोरियन भाषा परीक्षाको निष्पक्षता, विश्वसनीयता एवं पारदर्शिता लगायत विषयमा सचेतनामूलक कार्यक्रम गरेको छ । पोखरा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सामाजिक विषय शिक्षक र महिला सामुदायिक स्वास्थ्य...

फेवातालमा जम्मा भएको माटो र गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल

पोखरा । जापानको कोची युनिभर्सिटीका प्राध्यापक डा. ता दासी हारा नेतृत्वको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग प्रकोप व्यवस्थापन र फेवातालमा जम्मा भएको माटो तथा गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल गरेको छ । नगर प्रमुख...

आलु महोत्सवमा विज्ञ–कृषक अन्तरक्रिया

पोखरा । माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच उक्त कुरामा विज्ञहरुले जोड दिएका हुन् । कृषि अनुसन्धान निर्देशनालय...

सहचालकले चलाएका थिए पोखरामा विहान दुर्घटना भएको बस

पोखरा । काठमाण्डौबाट बेनी जाँदै गरेको बस दुर्घटनामा बसकासहचालक बिनोद दर्जीले उक्त बस चलाएको खु्ल्न आएको छ । बिहीबार बिहानपख बेनी जाँदै गरेको ग २ ख १६३० नम्बरको रात्री बस पोखराको हेम्जा सुइखेतमा दुर्घटना भएको थियो । दुर्घटना पश्चाल प्रहरीले चालकलाई...

१९ औं संस्करणको फेवा नव बर्ष महोत्सव सुरु

पोखरा । पोखराको फेवा लेकसाइडमा १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव सुरु भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवको पंचै बाजा र विभिन्न जातजातिका झाँकीसहित उद्घाटन गरिएको हो । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना...

काठमाण्डौबाट बेनी जाँदै गरेको बस दुर्घटना ७ घाइते

पोखरा । काठमाण्डौबाट बेनी जाँदै गरेको रात्रीबस पोखराको हेम्जा सुइखेतमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन । ग २ ख १६३० नम्बरको बस राती २ : ५० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा बाग्लुङ तमानखोला बस्ने २५ वर्षिया रीता घर्ती,...

आजदेखि लेकसाइडमा १९ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरुहुँदै

पोखरा । पोखरामा आजदेखि १९ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरु हुँदैछ । होटल संघ पोखराको आयोजनामा हुने महोतसव १ बैशाखसम्म चल्ने छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार महोत्सवको पोखरा...

आज इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र

पोखरा । आज इस्लाम धर्मावलम्बीले ईद–उल फित्र पर्व मनाउँदै छन् । मुस्लिम समुदायमा ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अंगालो हालेर आत्मीयता साट्ने...

संघीयता बलियो बनाउन तीनै तह मिल्नु पर्छ : प्रदेश प्रमुख भट्ट

  पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने प्रदेश...