प्रमुख समाचार


स्नातक तह दोस्रो वर्षको परीक्षा सर्‍यो (रुटिनसहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको हो। पूर्व...

सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे भर्ना रोक्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ । आज एक सूचना जारी गर्दै महानगरले आफ्नो मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा...

चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

  पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली...

गैंडाकोटमा स्कुल बसको ठक्करबाट पर्वत फलेबासकी पार्वतीको ज्यान गयो

चितवन । नवलपरासीको गैंडाकोटमा स्कुल बसको ठक्करबाट एक महिलाको ज्यान गएको छभने एक जना गम्भीर घाइते भएकी छिन ।बालविकास इङ्लिस बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले बा ९३ प ९२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पर्वत फलेबास नगरपालिका– ४ स्थायी...

एमाले कास्कीका नवनिर्वाचित पदाधिकारीको सपथ चैत २३ गते

पोखरा । एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनियताको सपथ आगामी २३ गते (शुक्रबार) हुने भएको छ । सो अधिवेशनबाट अधिवेशनले बैन बहादुर अधिकारी क्षत्रीको नेतृत्वमा १२१ सदस्यीय कमिटी निर्वाचित भएको थियो । ३...

पर्वतमा घरभित्रै मृत भेटिए एक दम्पती

पर्वतमा एक दम्पती घरभित्रै मृत भेटिएका छन् । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो...

आज ६७ औँ राष्ट्रिय सहकारी दिवस : सहकारीको लोकप्रियता खस्कदैँ

काठमाडौँ । ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ दिवस मनाउन लागिएको हो । राष्ट्रिय सहकारी...

सामूहिक उद्यम गरेमा वडा कार्यालयले थप सहयोग गर्छ : अध्यक्ष बास्तोला

पोखरा  । पोखरा महानगरपालिका वडा नम्बर १२का वडाध्यक्ष सन्तोष बाँस्तोलाले आफूले सिकेको सिपलाई सामूहिक रूपमा उद्यम गरी उत्पादनमा जोडिने महिला समूहलाई वडा कार्यालयले थप सहयोग गर्ने बताएका छन् । महिलाहरूका लागि एक महिने हस्तकला तालिमको सोमबार समापनका...

१९ औं फेवा नव वर्ष महोत्सवको तयारी अन्तिम चरणमा, तीन लाख पर्यटकले महोत्सव अवलोकन गर्ने अपेक्षा

पोखरा । यही चैत २९ गतेदेखि सुरु हुने १९ औं फेवा नव वर्ष महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको होटल संघ पोखराले जनाएको छ । आयोजक होटल संघ पोखरा, नेपालले आज(सोमबार) पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको हो । फेवा...