प्रमुख समाचार


अनुदानको रकम फिर्ता जाओस भन्ने हाम्रो चाहना होईन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे नेपालको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर नेपाली जनताको भावनालाई केन्द्रविन्दूमा राखेर सम्झौतामा आवश्यक संशोधन र परिमार्जन गरेर अघि बढाउने पक्षमा आफूहरु...

म सबैको सभापति हुँ,सबैलाई समेटेर निष्पक्ष रूपमा काम गर्छु: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सबैको सभापति भएको बताएका छन् । १४ औं महाधिवेशनबाट निर्वाचितहरुलाई प्रमाणपत्र वितरणका लागि शनिबार आयोजना गरेको कार्यक्रममा देउवाले सभापतिमा विजयी भएको प्रमाणपत्र लिँदै आफू पार्टीमा सबैको भावनाको...

माओवादी राष्ट्रिय सम्मेलनः प्रचण्डलाई १४८ प्रतिनिधि छनौट गर्ने अधिकार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्राप्त गरेका छन् । महाधिवेसनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल एक हजार चार सय ८३ राष्ट्रिय सम्मेलन प्रतिनिधिको १० प्रतिशत...

कांग्रेस प्रदेश २ मा सबै पदाधिकारी देउवा पक्षका

जनकपुर । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनअन्तर्गतको मतगणना सकिएको छ। जस अनुसार पदाधिकारीमा पार्टी सभापति शेरबहादुर देउवापक्षले शतप्रतिशत जित हात पारेको छ। प्रदेश २ को सभापतिमा शुक्रबार नै देउवापक्षका कृष्ण यादव विजयी भएका भएका थिए। त्यस्तै उपसभापति...

देउवाले पहिलो बैठकमा मनोनित हुनेको नाम प्रस्ताव गर्ने, यी हुन् मनोनित हुने नेताहरु

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ। कांग्रेस पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा शीर्ष तहका नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गर्ने प्रस्ताव पेस हुने जनाइएको छ। सभापति शेरबहादुर देउवाले...

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो...

क्रिसमसले नेपालीबीच बन्धुत्व, प्रेम र एकता बढाउने प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री देउवा

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत हाम्रा चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय...

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न मिति प्रस्ताव

पोखरा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न प्रस्ताव गरेको छ । निर्वाचन एकै पटकमा गर्न सकिने तर त्यसो हुन नसके दुई चरणमा गरिए पहिलो चरण आगामी बैशाख १४ र दोस्रो चरणको निर्वाचन २२ गते गर्न प्रस्ताव गरिएको निर्वाचन आयोगले शुक्रबार जारी...

कोषाध्यक्ष र प्रवक्ता नियुक्ती गदै कांग्रेस सभापति देउवा , मनोनित हुने को–को हुन् ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शनिबार पहिलो केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन् ।नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रत्यक्षतर्फको मतगणना सकिएसँगै सभापति देउवाले बैठक आह्वान गरेका हुन् । भोलीको बैठकमा देउवाले नवनिर्वाचित पदाधिकारी...