प्रमुख समाचार


गृहमन्त्री खाँड भोलि पोखरा आउँदै

पोखरा । गृहमन्त्री बालकृष्ण खाँड भोली पोखरा आउने भएका छन् । रेष्टुरेण्ट तथा बार एसोसियसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आयोजना गर्न लागेको २३ औं पोखरा सडक महोत्सवलाई उद्घाटन गर्न गृहमन्त्री खाँड पोखरा आउन लागेका हुन् । दिउँसो १ बजे...

रक्षामन्त्रालय आजबाट नेतृत्वविहीन: सचिव बढुवामा यी चारको प्रतिस्पर्धा

काठमाडौं । रक्षामन्त्रालय आजबाट नेतृत्वविहीन बन्ने भएको छ । मन्त्रालयका सचिव वेगेन्द्रराज शर्माले आज अनिवार्य अवकाश पाउने भएपछि नेतृत्वविहिन बन्ने भएको हो । शर्माले ५८ वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन् । उनको अवकाशसँगै रक्षा मन्त्रालय राजनीतिक...

माओवादी महासचिवमा कसले मार्ला बाजी ? यस्तो छ प्रचण्डको स्ट्राटिजी !

बहुपदीय अवधारणामा गएको माओवादी केन्द्रले यस अधिवेशनबाट १५ जना पदाधिकारी चयन गर्दैछ र केन्द्रीय समिति पनि छनौट गर्दैछ । माओवादीमा यतिबेल महासचिव चयनको विषय पेचिलो बन्दै गएको छ । अध्यक्ष प्रचण्डले आफ्ना दुई खास सहयोगी र विश्वासपात्र जनार्दश शर्मा र वर्षमान...

देशका अधिकांस भागमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

पोखरा । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा अहिले हल्का वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ । यो...

अरुलाई लुटेर पैसा कमाउने प्रवृत्तिको अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा आरुलाई लुटेर पैसा कमाउनृ प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा बोल्दै...

प्रावि तहमा १३ हजार ९३ शिक्षक माग, भोलिदेखि फाराम भर्न सकिने

काठमाडौं । निमाविको विज्ञापन खुलाइसकेको शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकको पनि माग गरेको छ । आयोगले भोलि(बुधबार) विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन बुधबारको गोरखापत्र...

प्रचण्डको प्रतिवेदनमा राम कार्कीले पेस गरेको पूरक प्रस्तावमा के छ ? हेर्नुहोस पूर्णपाठ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनितिक प्रतिवेदनमाथि पार्टीका केन्द्रीय सदस्य राम कार्कीले पुरक प्रस्ताव गरेका छन् । कार्कीको पुरक प्रस्तावनमा संघीयतालाई व्यवस्थित गर्न नसके जनतालाई पीडा प्रदान गर्ने बुख्याँचा...

एमाले जिल्ला अधिवेशन: रुपन्देही अध्यक्षका यी हुन् आकांक्षी(नामावलीसहित)

रूपन्देही । जिल्ला अधिवेशन नजिकिएसँगै नेकपा एमाले रुपन्देहीमा अध्यक्षका लागि नेताहरुको दौडधुप सुरु भएको छ । अध्यक्ष पदमा दाबी गर्दै आधा दर्जन भन्दा धेरै नेताहरुले लबिङ सुरु गरेका छन् ।नेताहरुले माथिल्लो तहका नेताहरु र समकक्षीलाई आफ्नो पक्षमा पार्न भेटघाटलाई...

प्रचण्डको प्रतिवेदनमाथि समुहगत छलफल आजदेखीः कुन समुहको छलफल कहाँ ? हेर्नुहोस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक र विधान प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुँदैछ । हिजो अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान संशोधन...