प्रमुख समाचार


उर्लियो संक्रमणः आज देशभर ३ हजार बढिमा कोरोना संक्रमण

काठमाडौं । कोरोना संक्रमण दिनदिनै उर्लिएको छ । पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा...

गण्डकी अपडेटः सक्रिय संक्रमित ह्वात्तै बढे, आज कुन जिल्लामा कति थपिए(सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा आज १२१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। सोही अवधिमा २७ संक्रमित कोरोना मुक्त भएका छन् । संक्रमित हुनेमा कास्कीका ६६,म्याग्दीका ४, मुस्ताङका ४, तनहुँका ७, बागलुङका ११, स्याङ्जाका...

मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारीमा देउवा, को–को बन्दैछन् मन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट केही दिनयता निस्किएका छैनन् । उनी आइशोलेशनमा बसेका छन् । शिर्ष नेताहरुमध्ये प्रचण्ड र माधवकुमार नेपाललाई कोरोना भाइरसको संक्रमण भएपछि देउवा आइशोलेशनमा बसेका हुन् । यसकारण केही दिनभित्रै...

सरकारलाई चुनौती दिदैँ बतासले निकाल्यो विज्ञप्ति ! (यस्तो छ विज्ञप्तिको पूर्णपाठ)

काठमाडौं । नारायणहिटीमा रेष्टुरेन्ट खोल्न लागेपछि विवादमा मुछिएको बतास ग्रुपले आफूहरुमाथि लागेको आरोपको स्पष्टिकरण दिदैँ विज्ञप्ति जारी गरेको छ। विवादमा तानिएको बतास अर्गनाइजेशनले आफूमाथि लागेको आरोपबारे ७ बुँदे विज्ञप्ति जारी गरेको छ । अर्गनाइजेशनका...

एमाले दैलेखमा लफडा : कहाँबाट आयो मतदाता संख्याभन्दा बढी मत ? मतसंख्यासहित

सुर्खेत । नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत दैलेखमा अधिवेशनमा लफडा भएको छ । हिजो मंगलबार भएको निर्वाचनमा मतदातासंख्या भन्दा बढी मत आएपछि विवाद भएको हो । निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएको छ । मतसंख्या भन्दा बढी मत कहाँबाट आयो...

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

पोखरा । नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ४५६ मत ल्याउँदै कास्की अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रतिस्पर्धि दामोदर बैरागी ४०७ मत ल्याएका छन् । नेकपा एमाले कास्कीका कार्यबहाक अध्यक्ष समेत रहेका मनबहादुर...

एमाले कास्कीको अधिवेशनमा मतदान सम्पन्न, ८९६ मत खस्यो

पोखरा । नेकपा एमालेको नया नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । नेकपा एमाले कास्कीको दशौं अधिवेशन अन्तर्गत नया नेतृत्व चयनका लागि बुधबार भएको मतदानमा ९१९ प्रतिनिधि रहेकामा ८९६ प्रतिनिधिले मत दिएका निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिएका...

अनियन्त्रीत बन्दै कोरोना संक्रमण: एकै दिन थपिए २,४४४ संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर डबल संक्रमित थपिएका छन् । आज एकैदिन २,४४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९...

खरायो गतिमा फैलिदैँ संक्रमणः गण्डकीमा आज थपिए सय बढी संक्रमित, १ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा अस्ति भन्दा हिजो, हिजो भन्दा आज खरायोको गतिमा संक्रमितको संख्या उकालो लागिरहेको छ । हिजो ७० जनामा संक्रमण पुष्टि भएकोमा आज मंगलबार भने एक सय नाघेको छ । आज ११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको...