काठमाडौँ । मुख्यमन्त्रीमा पुनर्वहाली भएकाले नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै(शुक्रबार)बाट कोशी सरकार सम्हाल्ने भएका छन् । कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा सर्वोच्च अदालतको आदेशअनुसार पुनर्वहाली भएका कार्कीले आजै बिराटनगर गई प्रदेश...
पोखरा । नेपाल प्रहरीले ८ हजार ८ सय ९६ थान हतियार नष्ट गरेको छ । प्रहरीले बिहिबार ती हतियार नष्ट गरेको जनाएको छ । विभिन्न समय र स्थानबाट कानून बमोजिम जफत भएका प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न...
काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सो आदेश दिएको हो । सभामुखको समर्थनमा भएको थापाको...
काठमाडौँ । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै उनीमाथि अनुसन्धान गर्न माग गरेको छ । े्बिहीबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र...
काठमाडौँ । डा. गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौता तत्काल कार्यन्वयन नभए सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् । उनले आज एक विज्ञप्ति जारी गरी यसअघि सरकारसँग भएका सम्झौता लागू नभए सत्याग्रसहितका कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका...
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ। राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र राष्ट्रियसभाले पारित गरी सन्देशसहित...
पोखरा । क्यानोनिङ गर्ने क्रममा पोखराकी एक युवतीको ज्यान गएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ घलेलमा सञ्चालित पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने क्रममा पोखरा महानगरपालिका २६ बढिबजारकी २२ वर्षीया अन्जिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय...
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनील शर्माले सुन प्रकरणमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ नगरे आफू संसद्मै आमरण अनशन बस्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद शर्माले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश लुट्न खोजिरहेको आरोप लगाएका छन्।सुन प्रकरणबारे छानबिन गर्नको लागि बसेको संसदीय दलको बैठकमा ओलीले यस्तो बिफ्रिङ गरेका हुन्। ओली बैठकमा भने, ‘सरकारका मन्त्रीहरूको संलग्नताबिना यत्रो सुन ल्याउन...