प्रमुख समाचार


गाडी भाडा बढाउने सरकारको निर्णय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको छ । आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर प्रकाशित गर्ने छ । मन्त्रालय स्रोतका अनुसार यात्रुबहाक तथा मालबाहकसहित पहाडी तथा...

टी– २० : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । त्रिकोणात्मक टी– २० अन्तर्राष्ट्रिय श्रुखला अन्तर्गत भएको खेलमा पपुवा न्युगिनीलाई दोस्रो पटक हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ। घरेलु मैदानमा आज बिहीबार भएको खेलमा पीएनजी ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । त्रिवि क्रिकेट मैदानमा...

गठबन्धन एकतावद्ध भएर चुनावमा जान्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै  देउवाले गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका हुन् । ‘गठबन्धनका सबैको सहयोगमा...

मन्त्रिपरिषद निर्णय : तीन डीआईजीको बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय...

फेवा तालको ३० मिटर मापदण्ड तोकेको महानगरले अन्य तालको पनि मापदण्ड घटायो

पोखरा  । पोखरा महानगरपालिकाले फेवातालकोे मापदण्ड ३० मिटर तोकेको छ । बुधबार बसेको महानगरको ५५ औँ कार्यपालिका बैठकले  तालको मापदण्ड तोकेको हो ।  सर्वोच्च अदालतको निर्देशनात्मक आदेश अनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्धा खेप्दै आएको महानगरले कार्यकालको...

तेजाव र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउँदै सरकार

काठमाडौं । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट...

सत्ता गठबन्धनको बैठक बस्दै : यस्ता छन् एजेण्डा

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैँछ । आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा अझै टुंगो लाग्न नसकेपछि आज छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्न लागेको हो । त्यसअघि अहिले प्रधानमन्त्री निवास बाुलवाटारमा मन्त्रीपरिषदको बैठक बसीरहेको छ। मन्त्रीपरिषद्को...

सत्ता गठबन्धनको बैठक अघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । विहीबार विहान ८ : ३० बजेबाट मन्त्रिपरिषद बैठक बसिरहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।आजै विहान साढे १० बजे सत्ता गठबन्धनको बैठक...

बिमस्टेकलाई मजबुत बनाउने प्रधानमन्त्री देउवाका यस्ता छन् योजना

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक०लाई समृद्ध र मजबुत बनाउन पाँचवटा योजना प्रस्तुत गरेका छन् । श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार भएको बिमस्टेक पाँचौं शिखर सम्मेलनलाई भर्चुअल...