नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दघाट...
पोखरा । हाइकर्स क्लब नेपालको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. २३ को सहकार्यमा पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा परिचर्चा कार्यक्रम तथा हाइकिङ भाग ५० शनिबार पोखरा २३ बाम्दी देखि तारेभिर हुँदै घाँटीछिनासम्म पदयात्रा गरी सम्पन्न भयो । कार्यक्रमका...
धादिङ। पोखराबाट बिरामी लिएर काठमाडौँ उडेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ । ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो । पोखराको मणिपाल अस्पतालबाट...
काठमाडौं । ग्रीन कार्डको प्रलोभनमा पारी मौरिसस पु¥याई मानब बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडित गत असार २० गते नेपाल फर्किई उजुरी दिएपश्चात मानव बेचबिखन अनुसन्धान...
पोखरा । लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ एम ,क्लस्टर १ अन्तर्गतका क्लवहरुको संयोजनमा साउन अन्तिम हप्तालाई बाल्यावस्थामा हुने क्यान्सर सचेतना सप्ताहको रुपमा मनाउने भएका छन । क्लस्टर १ अन्तर्गत पर्ने क्लवहरु मध्ये लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे...
मोरङ । नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिकलाई मोरङको रानी नाकाबाट नेपाली सुरक्षाकर्मीले फिर्ता पठाएको छ । बंगलादेशी नागरिकहरु ४९ वर्षीय एमडी रिएजुल कोरिम र ६३ वर्षीय एमएसटी जायद बेगमलाई मंगलबार पौन १ बजे भारततर्फ फिर्ता गराइएको हो । प्रस्तावित...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरेका छन । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित युवा सम्मेलन २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा...
नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। ‘एन्टिकरप्सन नेटवर्क’को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको खरेलले जनाएका छन्। उनले आफ्नो...
काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको सनाखत भएको छ । हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट पहिचानको आधार संकलन भएर मृतकको दाँतको परीक्षणबाट सनाखत भएको हो । चिनियाँ पर्यटक जुदाड टाङ...