प्रमुख समाचार


चुनावी घोषणापत्रबारे छलफल गर्दै काँग्रेस

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको मुख्य एजेण्डामा स्थानीय तह...

यस्तो छ गठबन्धनको उच्च संयन्त्रले गरेको निर्णयहरु (सूचीसहित)

काठमाडौं । हिजो साँझ अबेर बसेको सत्ता गठबन्धनको बैठकले महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख केन्द्रबाटै तय गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचन आउन ३० दिन मात्र बाँकी रहेको बेला अझै सिट बाँडफाँटको टुंगो लगाउन नसकेको गठबन्धनले महानगरपालिका र...

सत्ता गठबन्धनको बैठक बालुवाटारमा : भागबन्डाको अन्तिम टुंगो लाग्ने

काठमाडौं । स्थानीय तह निर्वाचनमा भागबन्डाको अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपरान्ह साढे ४ बजेबाट गठबन्धनको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । बैठकमा...

पोखरामा गुरुङ समुदायले ट्होटें पर्व मनाए (फोटो फिचर)

पोखरा । गुरुङ समुदायको ऐतिहासिक पर्व ट्होटें पोखरामा धुमधामका साथ मनाइएको छ । तमु धिं नेपालको आयोजनामा पोखरामा ट्होटें मनाइएको हो । ऐतिहासिक, साँस्कृतिक एवम् मौलिक महत्वका साथ सभ्य समाज निर्माण गर्ने एकता र सद्भावको पर्वको रुपमा गुरुङहरुले ट्होटें पर्व...

निर्वाचन सफल बनाउन मिडियाको महत्वपूर्ण रोल हुन्छ : आयुक्त राणा

पोखरा । निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जङ्गबहादुर राणाले  सही सूचना दिनु मिडियाको दायित्व रहेको बताएका छन् । निर्वाचन आयोग नेपालले स्थानीय तह २०६९ को सन्दर्भमा पोखरामा आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै राणाले यस्तो बताएका हुन् । मतदाता...

११ उपमहानगरमा कहाँ कसको दाबी ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब ३१ दिन मात्र बाँकी छ । निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने बताइरहेका गठबन्धनले अझै सिट बाँडफाँटलाई टुंगो लगाउन सकिरहेका छैनन् । भागबन्डाका लागि आज गठबन्धनको निर्णायक बैठक बस्दैछ । हालसम्म ११ मध्ये नौवटा उपमहानगरको...

भागबण्डा मिलाउन गठबन्धनको ‘निर्णायक’ बैठक आज

काठमाडौं । सत्तारुढ गठबन्धनले आज तालमेलको मोडालिटी बनाउने भएको छ । स्थानीय निर्वाचनमा चुनावी तालमेल गरेर जाने बताउँदै आएको गठबन्धनले मोडालिटी भने अझै बनाउन सकेको छैनन् । मोडालिटी बनाउनेबारे गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ...

पोखरामा १० भाईलाई सम्झँदै नेपालले भने, ‘उहाँहरु नआउँदा त यो उत्साह छ, आएको भए…’

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पोखरा आएर विगतमा आफूलाई लामो समय साथ दिएका तर अन्तिममा आफ्नो साथ छाड्दै एमालेमै रहेका १० नेता (१० भाई)लाई सम्झेका छन् । सोमबार साँझ बागलुङ र पर्वतका कार्यक्रम सकेर पोखरा फर्केका अध्यक्ष नेपालले...

आर्थिक संकटको अवस्था आयो भनेर राजनीतिक प्रचारबाजी गरियो : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशमा आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचारबाजी भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सुचकहरु सार्वजनिक गर्दै अर्थतनत्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए । ‘आम...