प्रमुख समाचार


तराईमा गर्मी बढ्यो, पहाडमा वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू९भागमा मौसम सामान्यतया सफा छ । दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी...

पोखरा मेयरमा नेकपा एसका १२ आकांक्षी

पोखरा । सत्ता घटन दल नेकपा एकिकृत समाजवादी (एस)ले पोखरा महानगरको मेयर र उपमेयरका आकांक्षीको नाम सिफारीस गरेको छ । मेयरमा एकीकृत समाजवादीले १२ जनाको नाम सिफारिस गरेको छ, भने उपमेयरमा ३ जनाको नामा सिफारीस गरेको छ । आइततबार बसेको एकीकृत समाजवादीको जिल्ला...

केन्द्रको निर्देशन विपरित कांग्रेस पोखराले उम्मेदवारका आकांक्षीसंग रु. ६,१०,००० उठायो

पोखरा । कांग्रेस पोखरा महानगर समितिले महानगरको मेयर र उपमेयरका आकांक्षीसंग रकम उठाएको छ । मेयरमा आकांक्षीसंग २५ हजार रुपैयाँका दरले र उपमेयरका आकांक्षीसंग २० हजार रुपैयाँका दरले पैसा उठाइएको कांग्रेस महानगर समितिका सभापति सुरेन्द्रमान विजुक्छेले जानकारी...

पोखरा महानगरको मेयरका लागि कांग्रेसमा १८ जनाको निवेदन

पोखरा । नेपाली कांग्रेसबाट पोखरा महानगरको मेयर उम्मेदवार बन्न १८ जनाले निवेदन दिएका छन् । उपमेयरका लागि १० जनाले निवेदन दिएको नेपाली कांग्रेस महानगर समितिले जनाएको छ । । मेयर र उपमेयरको उम्मेदवारका लागि निवेदन दिन नेपाली कांग्रेस पोखरा महानगरपालिका समितिले...

पर्यटक आगमनले व्यवसायी उत्साही, पोखरामा होटल अकुपेन्सी ५० प्रतिशत

उमा विक । कोरोना संक्रमणको कहर विस्तारै मत्थर भएसंगै पोखरामा पर्यटकको आगमन बढेको छ । पर्यटकको अगमनले आफूहरुलाई उत्साही बनाएको यहाँका पर्यटन व्यवसायीले बताएका छन् । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना संक्रमण मत्थर भएसंगै पर्यटकको...

स्याङ्जामा जिप दुर्घटना, ७ महिने नाबालकसहित ५ जनाको ज्यान गुम्यो

पोखरा । स्याङ्जामा जिप दुर्घटनामा परी पाँच जनाको ज्यान गुमेको छ । छ जना घाइते छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख, उपरीक्षक राजीवबहादुर बस्नेतले जानकारी दिए । प्रहरी उपरीक्षक बस्नेतका अनुसार...

मतदाता शिक्षाका लागि घरदैलो अभियान नहुने, विद्युतीय सञ्चारमाध्यममा जोड

पोखरा । निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका...

तनुहँमा गोविन्दराज जोशीले एमालेसंग चुनावी तालमेल गर्ने

दमौली । पूर्वमन्त्री गोविन्दराज जोशीले तनहुँ जिल्लाको स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल गर्ने सहमति गरेका छन् । नेपाली कांग्रेसको कारबाहीमा परेका नेता जोशीले शनिबार एमालेसँग चुनाबी तालमेल गर्ने सहमति गरेका हुन् । तनहुँ कांग्रेसलाई एक बनाएर अगाडि...

पोखरा विमानस्थल संचालनमा ल्यान्डफिल साइट बन्यो बाधक

पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार करिब अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधारका हिसाबले विमानस्थल तयार भइसके पनि हवाई उडान र अवतरण अझै अनिश्चित छ। किनकि विमानस्थल सञ्चालनमा रहेका अप्ठेरा अझै हटिसकेका छैनन्। विमानस्थल...