प्रमुख समाचार


चितवन सभापति खनाललाई देउवाले भने,‘भरतपुर माओवादीलाई छोड्नुपर्ने भो निर्णय सच्याउनुस्’

काठमाडौं । चितवन कांग्रेसका सभापति राजेश्वर खनालले सभापति शेरबहादुर देउवालाई भेट गरेका छन् । सभापति देउवाले खनाललाई भेट गर्न बोलाएपछि उनले आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गएर भेट गरेका हुन् ।भेटमा देउवाले भरतपुर महानगरपालिका माओवादीलाई...

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ तर टुट्न दिन हुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताएका छन् । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि कुनै हालतमा टुट्न दिन नहुने बताएका हुन् । देउवाले भनेका छन्,‘गठबन्धन...

गठबन्धनको बैठक सर्‍यो

काठमाडौं । आज बिहान साढे ११ बजे बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक सरेको छ । महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन सकस परिरहेको गठबन्धनले आज टुंग्याउने प्रयास गर्ने भएको छ । गठबन्धन दलका नेताहरुका अनुसार नेपाली काँग्रेसले समय मागेकाले साढे ११ बजेका...

पोखराको गाँठो फुकाउन प्रधानमन्त्रीले बोलाए गण्डकीबाट कांग्रेसका नेता

पोखरा । आसन्त स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरमा सिट बाँडफाड गर्नेक्रममा पोखरामा देखिएको विवाद समाधान गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेशबाट नेताहरु काठमाडौं बोलाएका छन् । गण्डकी प्रदेशबाट कांग्रेस गण्डकी प्रदेश...

दुई गाउँपालिकाका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । ०७४ मा को निर्वाचनबाट एमालेका तर्फबाट काइके गाउँपालिकाको अध्यक्षमा निर्वाचित अंगतकुमार राना र छार्का ताङसोङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित सेनाङ...

मतदातालाई लोभ लालच देखाए,धर्म भकाए वा कसम ख्वाए २ वर्ष जेल सजाय !

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्नका लागि कुनै पनि किसिमको लोभ लालच देखाए, धर्म भकाए वा कसम ख्वाएमा सजायको व्यवस्था गरेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७१ ले दिएको अधिकार प्रयोग गरी स्थानीय तह निर्वाचन (कसुर...

महानगर र उपमहानगरमा भागबण्डा मिलाउन सत्तारुढ दलहरुको बैठक बस्दै

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा मिलाउन सत्ता ठबन्धन बैठक आज पनि बस्दै छ । हिजो (सोमबार) बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज बिहान साढे ११ बजे छलफलमा जुट्न लागेका हुन् । सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी...

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

पोखरा । सरकारले आज र भोली भिटामिन ’ए’ र जुकाको औषधि खुवाउदै छ । छ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो । राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रम...

पोखरा महानगरमा माओवादी केन्द्रले छान्यो मेयर र उपमेयर

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरमा उम्मेदवार सिफारिस गरेको छ । माओवादीले मेयरमा तीन र उपमेयरमा तीन जना सिफारीस गरेको छ । महानगर कमिटीको आज बसेको बैठकले पोखराको मेयरका लागि...