बर्दिया । बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर एक महिलाको ज्यान गएको छ । गएराति आगलागीमा परेकी ७५ कि सोहनी थारुको आज बिहान कान्ति आरोग्य अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गएको हो । घटना सम्बन्धमा...
पोखरा । बाह्रौं संस्करणको पोखरा महोत्सव आजदेखि सुरु हुदैँछ । पोखराको अमरसिंह चौरमा आजबाट सुरु हुने महोत्सव माघ ८ गतेसम्म चल्ने छ । महोत्सवको आज दिउँसो १ बजे प्रतिनिधी सभाका सभामुख देबराज घिमिरेले उद्घाटन गर्नेछन । यूनाइटेड क्लबको आयोजनामा हुन लागेको...
पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश भू-भागहरुमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो...
पोखरा । यहि शुक्रबार(पुस २७ गते) बाट सुरु हुने ‘कन्दरा साँगीतिक अभियान’को तयारी पुरा भएको छ । पोखराको नयाँबजास्थित प्रर्दशनी केन्द्रबाट कन्दरा ब्यान्डले कन्दरा साँगीतिक अभियान सुरु गर्न लागेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । ‘पहिला घरदेश...
पोखरा । पोखरामा सोमबार बिहान फेला परेको सुनजस्तै देखिने पहेँलो धातु सुन नभएको पुष्टि भएको छ । उक्त ४५ थान पहेँलो धातु पोखरा १५, टुटुंगाका ढुंगेसाँघु पुल नजिकै सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका कर्मचारीले फेला पारेका थिए...
काठमाडौं । पक्राउ परेका रामबहादुर बमजनको घरमा प्रहरीले छापा मारेको छ । तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला पारेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार...
पोखरा । नेपाल डेरी फार्मस् संघ र राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले कृषकको लगानी सुनिश्चित गर्न भन्दै १० बुदेँ माग गरेका छन् । सरकारको उचित संरक्षणको अभावका कारण कृषि लगाव कम हुँदै गएको र कृषकको लगानी डुब्ने खतरा रहेकोले अन्योलमा...
पोखरा । बाह्रौँ पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आगामी पुस २६ गतेबाट माघको ८ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक यूनाइटेड क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । युवाको जाँगर...
पोखरा । सहकारी ठगी आरोपमा पर्वतका थप ५ जना कारागार चलान भएका छन् । कुस्मा बजारमा सञ्चालित ग्रामीण विकास कृषि सहकारीका ५ जनालाई पुर्पक्षका लागि कारागारमा थुनामा राख्न पर्वत जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आदेश दिएको हो । ग्रामीण...