पोखरामा एक अमेरिकी नागरिकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा ज्यान गएको हो । स्थानीयवासीको सहयोगमा लडेकोस्थलबाट तत्काल उद्धार गरी...
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको हवाई आक्रमण लगातार दोस्रो दिन पनि स्थगित गरेका छन् । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जका अनुसार कूटनीतिक वार्तालाई थप समय र अवसर दिन राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेका...
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको दुई समूहको झडपपछि उग्र बनेको अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएको छ । आइतबारको झडपपछि सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति-सुरक्षा र सामाजिक...
पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको ज्यान गएको छ । गएराति गएको पहिराले घर पुरिँदा सुतिरहेको अवस्थामा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए...
काठमाडौं । आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री–वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै...
काठमाडौं । सुनसरीमा धार्मिक सद्भाव भड्किदाँ कर्फ्युबीच स्थिती तनावग्रस्त बनेको छ । कर्फ्युको उल्लंघन गर्दै भएको प्रर्दशनमा प्रदर्शनकारीले सुनसरी देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा मोटरसाइकल जलाएका छन् । सुरक्षाकर्मीको गोली लागेर ३०...
विराटनगर । देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको घटनापछि सर्वपक्षीय छलफल जारी छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको हो । छलफलमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवाहरु सहभागी छन् । कप्तानगञ्जमा आइतबारराति दुई...
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा...
काठमाडौं । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुनुअघि स्थानीयले विभिन्न माग राखेर विरोध प्रर्दशन गरेका छन् । सुरुङमार्गको उद्घाटनको तयारी भइरहँदा चन्द्रागिरि नगरपालिकामा भने स्थानीयले विभिन्न माग राखेर विरोध प्रदर्शन गरेका हुन्। नागढुङ्गा...