काठमाडौं । साउन दोस्रो सातासम्म आइपुग्दा देशभरि अझै अझै १ लाख ९५ हजार ६ सय ६९ हेक्टरमा रोपाइँ हुन बाँकी छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्यांक अनुसार देशभरि कुल धानखेती हुने १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये अझै १ लाख...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबिच भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार मध्याह्न भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संसद् सञ्चालन तथा पछिल्ला...
काठमाडौं । पहिरो खसेको झण्डै साढे ४ घण्टापछि मुग्लिङ–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । मंगलबार बिहान नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । सडक डिभिजन भरतपुरकाअनुसार...
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पद (सीईओ)का लागि आवेदन खुलेको छ । छनोट तथा सिफारिस समितिले एक सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न आवेदन माग गरेको हो । इच्छुक आवेदकलाई साउन २६ गतेभित्र...
काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ)र जिल्ला प्रहरी...
काठमाडौं। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी...
काठमाडौं । आज सुनको मूल्य घटेको छ।सुनको मूल्य आज चार हजार ३०० रुपैयाँले घटेको हो। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ रहेको...
पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । टिपर चालक घाइते भएका छन् । हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर गएराति तानसेन नगरपालिका–१२ गाईघाट नजिकै ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा सहचालक...
सिरहा। सिरहामा स्थानीयहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा...