प्रमुख समाचार


आदिकवि भानुभक्तको शालिक तोडफोड गर्ने व्यक्ति पक्राउ

  गोरखा । लमजुङमा आदिकवि भानुभक्त आचार्य र घाँसी खड्कबहादुर ठाडा मगरको शालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका-७ का ३४ वर्षीय रोशन कुँवर रहेको प्रहरीले जनाएको छ । गत बुधबार मध्यनेपाल...

आज सबैजसो मुद्राको भाउ स्थिर

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । शनिबार यी सबैजसो मुद्राको भाउ घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...

रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या

जनकपुरधाम । रौतहटमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ। गुजरा नगरपालिका–५ हरिहरपुरका चन्देश्वर साह कलवारकी श्रीमती ४५ वर्षीया रेनुदेवी जयसवालको हत्या भएको हो । रौतहटका प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार बाराको करैयामाई गाउँपालिका–८...

नयाँ प्रणाली सञ्चालन भएको ११ दिनमा ८ हजारभन्दा बढी राहदानी छापियो

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा राहदानी वितरणको...

आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन्। सभापति थापाले शुक्रबार नेपालीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन्। सभापति थापाले स्वर्गीय नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको...

३६५ दिनमा काठमाडौंमा २५२८ विरोध प्रदर्शन

काठमाडौं । काठमाडौंमा ३६५ दिन अर्थात एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना भएका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आर्थिक वर्ष २०८२र८३ मा काठमाडौंमा मात्रै उक्त विरोध प्रदर्शनका घटनाहरू भएका हुन् । यस्ता प्रदर्शनलाई शान्तिपूर्ण बनाउन ३९ हजार...

एआई क्यामेरामार्फत पहिचान गरि ५९ जना पक्राउ

काठमाडौं । काठमाडौँमा एआई क्यामेरामार्फत ५९ जना संकितलाई पहिचान गरेर प्रहरीले पक्राउ गरेको छ ।गत आर्थिक वर्षमा एआई क्यामरा मार्फत ५९ जना संकित पहिचान गरेर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । शुक्रबार...

गुण्डागर्दी र अपराधमा संलग्न १८७१ जनाको प्रोफाइल तयार : प्रहरी

काठमाडौं । गुण्डागर्दी तथा अपराधमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल प्रहरीले तयार पारेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मलेन गर्दै यसबारे जानकारी गराएको हो । परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काठमाडौंमा हुने...

अवैध रुपमा माटो उत्खनन गरि ओसारपसार गर्ने एक स्काभेटर र ३ टिप्पर नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा माटो उत्खनन गरि ओसारपसार गर्ने सवारीलाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ विजयपुरमा अवैध रुपमा दोहन गरि माटो उत्खनन् गर्ने एक जेसिवी र ओसारपसार गर्ने ३ वटा टिप्परलाई नियन्त्रणमा...