प्रमुख समाचार


मेघ गर्जनसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको छ । दिउँसो प्रदेश १, बागमती...

चुनावी गठबन्धनलाई लिएर कांग्रेसमा विवाद, औचित्य पुष्टि गर्न शेखरको चेतावनी !

पोखरा । नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनलाई लिएर प्रमुख सत्तारुढ नेपाली कांग्रेसमा विवाद देखिएको छ । तीन दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा सभापति शेरबहादुर देउवा र इत्तर समूहका नेता डा. शेखर कोइरालाबीच विवाद...

देउवाले भने : ‘चुनावी गठबन्धनको विकल्प छैन’

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धनको विकल्प नभएको बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा देउवाले आगामी चुनावमा गठबन्धन गर्नुको विकल्प नरहेको बताएका हुन् । काँग्रेसभित्र गठबन्धन गर्ने र नगर्ने पक्ष...

प्रधानमन्त्री देउवाको भारत भ्रमण पक्का : यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण निश्चित भएको छ । देउवा १८ चैतमा भारत भ्रमणमा जाने पक्का भएको परराष्ट्र मन्त्रालयले बताएको छ । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले आज (सोमबार) दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक...

न्यायिक समिति राष्ट्रिय सम्मेलन पोखरामा सुरु, राष्ट्रपतिद्धारा उद्याटन

पोखरा । न्यायिक समितिको राष्ट्रिय सम्मेलन २०७८ पोखरामा सुरु भएको छ । पोखरा सभागृहभा सुरु सम्मेलनको राष्ट्रपति विद्यादेखी भण्डारीले उद्याटन गरिन् । देशभरबाट सम्मेलनमा सहभागी हुन पालिकाका न्यायिक समिति संयोजक र सदस्यहरु पोखरामा भेला भएका छन् । समितिका...

चुनावी तालमेल र उम्मेदवार छनोट मापदण्ड बनाउँदै कांग्रेस

काठमाडौं । तीन दिनदेखि जारी कांग्रेस केन्द्रीय समितिको बैठक आज सकिदै छ । बैठकमा आज आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल गर्ने नगर्ने भन्ने निष्कर्ष निकालिने भएको छ। आवश्यकताको आधारमा तालमेल गर्ने नीति लिएको नेपाली कांग्रेसले त्यसबारे आज...

चुनावमा १ करोड ७७ लाख बढीले मत हाल्न पाउने : कहाँ कति मतदाता छन्( सूचीसहित)

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख बढीले मत हाल्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार वैशाख ३० को निर्वाचनका लागि हिजो बसेको आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जस अनुसार १ करोड ७७ लाख ३३...

एक दुई स्थानमा चट्याङसहित मेघगर्जन वर्षाको सम्भावना

काठमाडौं । केही दिन खुलेको आकाश आज भने धुम्मिएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा...

ओलीले भने,‘हामी विगतदेखि नै निर्वाचन आयोगबाट पीडित छौँ ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विगतदेखि नै निर्वाचन आयोगबाट पिडित रहेको बताएका छन् । निर्वाचन आयोग एमालेविरुद्ध सत्ता गठबन्धनको सहयोगीको रुपमा भूमिका खेल्दै आएको ओलीले बताएका हुन् । स्थायी कमिटीको आजको बैठकलाई सम्बोधन गर्दै ओलीले...