प्रमुख समाचार


आईसीसी विश्वकप लिग २ : नेपालले अमेरिकालाई हरायो

काठमाडौं  । नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा सोमबार अमेरिकालाई हराएको छ । कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतकको योगदानको बलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । ओपनिङ ब्याट्सम्यान कुशलले ८४ र रोहितले अविजित ६२ रन बनाएपछि नेपालले २...

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश इच्चार्ज भिम रावललाई नदिने अडान लिएका छन् । दस बुँदे सहमतिमा पनि सुदूरपश्चिम प्रदेश पार्टी संयोजक कसलाई बनाउने भन्ने विवादले अध्यक्ष ओली र भीम रावलबीच तनावको अवस्था सृजना भएको छ । उपाध्यक्ष...

संसदमा गतिरोधको प्रभाव : सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

पोखरा । संसदमा प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधपछि सभामुख अग्नीप्रसाद सापकोटाले निकासका लागि पहल थालेका छन्  । उनले सोमबारको लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले...

एकीकृत समाजवादीमा जान चाहने पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा पार्टीमा जान चाहेका दुई सांसदलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । एकीकृत समाजवादीको अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न माग गर्दै प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी...

दलबीच मतभेद बढे पछि एमसीसी फिर्ता लैजाने अमेरिकाको तयारी

काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसिसी) को विरोधमा अहिले देशै आन्दोलित भएको छ । एमसीसी उपाध्यक्ष फातिमा सुमार चार दिन नेपालमा रहेर उच्च राजनीतिक नेतृत्वसंग छलफल सकेकी छन् । उनि छलफलमा सक्रिय हुदाँ आन्दोलनले पनि गति लिएको छ । राजीतिक दल र सरकारको...

संसद बैठक पहिले एमाले संसदीय दलको बैठक बस्दैँ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । संसदीय दलको बैठक आइतबार मध्यान्ह १२ बजे बस्ने भएको हो । बैठकमा प्रतिनिधिसभाको आजको बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा छलफल हुने जनाइएको छ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको...

एकीकृत समाजवादीले वागमतीमा समर्थन फिर्ता लिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वेदुराम भुसालले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बाटो बिराएकाले अब नयाँ मुख्यमन्त्री बन्ने बताएका छन् । एकीकृत समाजवादीको संसदीय दलको नेता चुनेपछि दुईतीन दिनभित्रै शाक्यलाई समर्थन नरहेको पत्र प्रदेश...

प्रतिनिधि सभाको बैठक बस्दै : तातेको एमाले सेलाउला

काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकको सम्भावित कार्यक्रम समेत संसद सचिवालयले सार्वजनिक गरेको छ । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो...

देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको पार्टीले समर्थन गदैँन :अध्यक्ष नेपाल

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता स्विकार्य नहुने बताएका छन् । युवा संघ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेलालाई सम्बोधन गदै नेपालले देशको...