काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबनधनमा निकै सुमधुर सम्बन्ध रहेको भन्दै बाहिर आएको हल्लामा विश्वास नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पाँच दलीय गठबन्धन नटुट्ने पनि दाबी गरे । उनले गठबन्धनको...
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पछिल्लो समय प्रतिक्रान्तिको डिजाईन गरिएको भएपनि आफहरुले त्यसलाई परास्त गरेको बताएका छन् । वाईसिएल नेपालको दोस्रो पाँचखाल नगर सम्मेलन काभ्रेमा सम्बोधन गर्दै उनले यस्तो बताएका...
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक– २०७८’ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत...
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारीको नाम टुँगो लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले पदाधिकारीको नाम सहमतिमा टुँगो लगाएको हो । मंगलबारदेखि काठमाडौंमा जारी बैठकले पार्टीको महासचिवमा बेदुराम भुसाललाई चयन गरेको छ । भने अन्य ४ जनालाई उपाध्यक्षमा...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महासचिवमा वेदुराम भुसाल चयन भएका छन् । आज बसेको सचिवालय बैठकले उनको नाम चयन गरेको हो । सचिवालयले चयन गरेपनि भुसालको नाम केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्नेछ । आजै बस्ने केन्द्रीय कमिटी बैठकले उनको नाममा सहमति जनाउने...
काठमाडौं । अमेरिकाले देशबाहिरका अन्य देशहरुलाई कोभिड विरुद्धको खोप अनुदानस्वरुप दिने भएको छ । अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई अनुदानमा दिने अमेरिकाले घोषणा गरेको छ । संयुक्त राष्ट्रसङ्गको महासभाको अवसरमा आयोजना गरिएको भर्चुअल कोभिड–१९...
काठमाडौं । एमालेको अवरोधकै बिच पनि प्रतिनिधि सभाको बैठक आज दिउँसो २ बजे बस्दैँछ ।बार दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ। आज आर्थिक विधेयकमाथि छलफल, उक्त विधेयकमाथि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री जनार्दन...
पोखरा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाललाई असफल राष्ट्र बनाउन एमसीसीको खेल सुरु भएको बताएका छन् । पोखरामा भएको अखिल क्रान्तीकारीको २२ औ सम्मेलनलाई सम्बोधन गदै विप्लवले एमसीसी लागू गराएर असफल राष्ट्र बनाउन अमेरिका लागि...