प्रमुख समाचार


स्याङ्जा : रोकिराखेको ट्याक्टर आफैँ गुड्दा महिलाको ज्यान गयो

स्याङजा । स्याङ्जामा रोकिराखेको ट्याक्टर आफै गुड्दा ट्याक्टरको ठक्करबाट एकको ज्यान गएकोे छ । ट्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको हो स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नम्बरको ट्र्याक्टरको ठक्करबाट...

म आत्महत्या गर्न सक्दिनँ, बरु लडेर मर्छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू लड्ने कि मर्ने ठाउँमा पुगेको बताएका छन् । उनले आफू आत्महत्या गर्ने अवस्थासम्म पुगेको सुनाए । ‘लड्ने कि मर्ने ठाउँमा पुगेको छु,’ प्रचण्डले राजधानीमा आयोजित अखिल क्रान्तिकारीको २२औं...

बादल भन्छन: जबज जनवादी कार्यक्रम हो, अहिले पनि सान्दर्भिक छ

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले जबज अहिले पनि सान्दर्भिक भएको बताएका छन् । बिहीबार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले...

एमाले विधान महाधिवेशनको तयारी पूरा, ६ हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको तयारी पुरा भएको छ । भोली (असोज १५ गते) शुक्रवारदेखि सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी सकिए महाधिवेसशन मूल समारोह समितिले जनाएको छ । समितिले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । समितिले...

आज पनि संसदमा एमालेको नाराबाजी, अर्को बैठक असोज १९ गते

काठमाडौं । आज पनि प्रतिपक्षी दल नेकपा एमालले प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ नाराबाजी गरेको छ । पार्टी विभाजनमा भुमिका खेलेको भन्दै सभामुखसँग रुष्ट बनेको एमालेले बैठकको सुरुवातमा नाराबाजी गर्दै अवरोध गरेको हो । माधवकुमार नेपालसहितका १४ सांसदलाई...

सरकारको आरोपः ‘एमाले संवादबाट भाग्यो’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद खुलाउन आग्रह गरेको छ । सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अवरोध भईरहेको संसद खुलाउन सकारात्मक भुमिका खेल्न आग्रह गरेको हो । संसदीय गतिरोध अन्त्यका लागि छलफल गर्न डाकिएको...

बालुवाटारमा सर्वदलीय बैठक : संसदीय गतिरोध अन्त्यबारे छलफल हुने

काठमाडौं । संसदमा देखिएको गतिरोध अन्त्यबारे छलफल गर्न सर्वदलीय बैठक बस्दैँछ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा आज अहिले केहीबेरमा सर्वदलीय बैठक बस्ने भएको हो । असन्तुष्ट प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध...

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल अस्पताल भर्ना

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपालको स्वकीय सचिव मोहन गौतमका अनुसार  ज्वरोसँगै शारीरिक कमजोरी भएका कारण नेपाललाई बुधबार साँझ ७ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो । स्वकीय...

सहमतिको वातावरण बनाउन सर्वदलीय बैठक बोलाए प्रधानमन्त्री देउवाले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । बिहीबार बिहान १० बजेका लागि देउवाले सर्वदलीय बैठक बोलाएको हुन् । संसदको गतिरोध हटाउने तथा सहमतिको वातावरण बनाउने प्रयासस्वरुप देउवाले सर्वदलीय बैठक बोलाएका देउवाका प्रमुख स्वकीय...