अपराध


पल शाहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली

काठमाडौं । जाहेरी परेको तीनसम्म पनि अभिनेता पल शाहलाई प्रहरीले भेटाएको छैन । बलात्कारको आरोपमा उजुरी परेपछि फरार रहेका अभिनेता पललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती...

उजुरी परेपछि पल शाहले सार्वजनिक गरे आफूमाथि षडयन्त्र गर्ने चार जनाको नाम

काठमाडौं । नाबालिगमाथि यौन शोषण गरेको उजुरी परेपछि पल शाहले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्दै आफुमाथि नियोजित ढंगले षडयन्त्र भएको बताएका छन् । पललाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय...

नायक पल शाखविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । नायक पल शाहविरूद्ध नाबालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा जाहेरी दर्ता भएको छ । गायिका समीक्षा अधिकारीले आमा बुबासहितको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध आज जाहेरी दर्ता गरेकी स्रोतले बताएको छ । यद्यपि प्रहरीले...

हँसिया प्रहार गरी श्रीमतीको हत्या

पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया...

सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता

जुम्ला। जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता गरेको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं। ३७२ मा दर्ता...

जसले आमाको हत्या गरे अनी खोजतलास गर्न प्रहरीेमा निवेदन दिए

गत १४ माघमा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा एउटा निवेदन पर्‍यो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक  दीपक श्रेष्ठका अनुसार निवेदनमा विषय उल्लेख थियो, ‘आमाको खोजतजाल गरी पाउँ ।’ निवेदका थिए ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (पहिचान गोप्य...

बन्दुक र अवैध वन्यजन्तुको अखेटोपहार सहित एकजना पक्राउ

पोखरा । हातियार र अबैध बन्यजन्तुको अखेटोपहारसहित एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पुम्दिभुम्दी बस्ने २८ वर्षीय खोबहादुर थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनको घरबाट ७ फिट लामो, २ फिट ६ इन्च चाडाई भएको पुच्छर...

युवासंघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजन श्रेष्ठको हत्या

भक्तपुर । राष्ट्रिय युवासंघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजन श्रेष्ठको हत्यामा स‌‌लग्न दुईजना पक्राउ परेका छन‍्। हत्या गर्नेहरु श्रेष्ठकै नजिकका साथी रहेको प्रहरी स्रोतले बताएको छ। उनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो। आर्थिक लेनदेनका कारण...

लागुऔषधसहित दुई युवा पक्राऊ

पोखरा । लागू औषधसहित दुई जना युवालाई कास्की प्रहरी पक्राउ गरेको छ । लागु औषध कारोबार गरीरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले बुधबार पोखरा–१७ बाट स्याङ्जा पुतलीबजार घरभई हाल पोखरा १५ बस्ने २८ वर्षीय जोनि...