अपराध


२.५ केजी गाँजासहित पोखरामा एक युवक पक्राउ

पोखरा । लागू औषध गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । हिजो शनिबार साँझ ८ः३० बजे शुक्लागण्डकी -१ मा स्थायी घर भई हाल पोखरा- ३२ लामेआहाल बस्ने २६ वर्षीय डमन्स बहादुर गुरुङलाई ३ किलो ५०० ग्राम गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

घाँटीबाट सिक्री चोरेर भागेका सुमन पक्राउ

पोखरा । कास्की प्रहरीले सुनको सिक्री चोरेर भाग्ने एक युवालाई पक्राउ गरेको छ । पोखरा ४ सिद्धार्थचोकका २७ वर्षीय सुमन परियारलाई सिक्री चोरीको आरोपमा पक्राउ गरेर कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन पाँच दिन म्याद थप गरी अनुसन्धान...

लागु औषधसहित पोखराबाट एक बालक पक्राउ

पोखरा । लागु औषधसहित पोखराबाट एक बालक पक्राउ परेका छन् । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर -८ का १७ वर्षीय बालक लागु औषधसहित पक्राउ परेका कास्कीले जानकारी दिएको छ । उनलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खट्टिएको प्रहरी टोलीले बसबाट पोखरा आउने...

कास्की प्रहरीबाट मंसिरमा ४६ जना फरार प्रतिवादी पक्राउ

पोखरा । कास्की प्रहरीले मंसिर महिनामा अदालतले विभिन्न मुद्दामा गरेको फैसला कार्यान्वयन गराउनेक्रममा फरार ४६ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले अदालतबाट कैद तथा जरिवाना भुक्तान गर्न बाँकी फरार...

पोखराका विभिन्न ठाउँबाट लागुऔषधसहित ५ जना पक्राउ

पोखरा । कास्की प्रहरीेले कास्कीका विभिन्न स्थानबाट लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार पक्राउ परेका ५ जनालाई नै जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुन्धान प्रक्रिया अगाडि बढाइएको...

ब्युँतियो पल शाहको मुद्दा,दोहोर्‍याएर हेर्ने अनुमति

पोखरा । अभिनेता पल शाह (पूर्णविक्रम शाह) विरुद्धको मुद्दा ब्युँतिएको छ । यस अगाडि नाबालिग बलात्कार प्रकरणमा उच्च अदालत पोखराबाट सफाइ पाएका शाहको उच्च अदालत पोखराले गरेको फैसला त्रुटिपूर्ण देखिएको दाबी गरी महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमा...

अमेरिकाबाट भित्र्याइएको १०८ कार्टुन गाँजा विमानस्थलमा बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ केजी गाँजा बरामद भएको छ । विमानस्थलको कार्गोबाट उक्त परिमाणको गाँजा बरामद गरिएको विमानस्थल प्रहरीले जानकारी दिएको हो । कतार एयरवेजको जहाजबाट बुधबार राति आएको सामानमा लुकाएर ल्याएको अवस्थामा...

अवैध रुपमा ढुंगा गिट्टी बालुवा ओसार्ने ट्रक, ट्रयाक्टरसहित ५६ टिप्पर नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिलका आधारमा ढुवानी गरिरहेका गरि ट्रक, टिप्पर र ट्याक्टर गरी ५६ वटा ढुवानीका साधनलाई नियन्त्रणमा लिएको छ । नदिजन्य पदार्थ ओसार-पसार गर्ने, भ्याटविल नभएका,...

ठगी आरोपमा पोखरा–६ का वडा सदस्य पहारीसहित ४ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ठगीको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ । वडा नं. ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरेबापत विभिन्न प्रकारले धम्क्याउँदै रकम लिएको र फोटोग्राफी गर्नेहरुको...