काठमाडौं । नेपाल आयल निगम विरुद्ध उजुरी परेको छ । तेस्रो पटक पनि भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपश्चात पनि उपभोक्ताको लागि मूल्य नघटाएपछि निगमविरुद्ध राष्ट्रिय उपभोक्ता मञ्चले संसदीय समितिमा निवेदन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा...
फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडिओ अहिले भाइरल भइरहेको छ। बिबिसीका अनुसार एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएसँगै उनी विवादमा परेकी हुन्। लिक भएको भिडिओमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र...
काठमाडौं । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ ।बढुवा सिफारिस समितिले सहसचिवहरु घनश्याम उपाध्याय, नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एकजनालाई सचिवमा बढुवा गर्नेछ...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनविद्हरुसँग छलफल गरेकी छन् । राष्ट्रपति भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानुनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहीवार संसदमा छलफल...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर र युरोको भाउ बढेको छ । आज एक डलरको खरिददर १२७ रुपैयाँ १८ पैसा र बिक्रदर १२७ रुपैयाँ ७८ पैसा रहेको छ । हिजो एक डलरको खरिददर १२६ रुपैयाँ ८२ पैसा र...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । उनले आज एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश प्रवाह गरेकी छिन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै यस पर्वको धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको उल्लेख गरेकी छिन् । धार्मिक दृष्टिमा...
चितवन । चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बिहान करिब ३ बजेको समयमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । काठमाडौंबाट नारायणगढतर्फ...
काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा...