काठमाडौं । पार्टीका नेता एवं सांसद प्रदीप गिरीको निधनपछि नेपाली कांग्रेसको आकस्मिक बैठक बसेको छ । पार्टी मुख्यालय सानेपामा बसेको बैठकले गिरीको निधनमा दुस्ख जनाउँदै शोक प्रस्ताव पारित गरेको छ । दिवंगत नेता गिरीप्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेसले आजदेखि...
काठमाडौं । देशका छुट्टाछुट्टै जिल्लामा करेन्ट लागेर दुई जनाले ज्यान गुमाएका छन् ।रौतहट र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । रौतहटको मौलापुर नगरपालिका–८ बस्ने ४० वर्षीय महेशी राय यादवको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो । सोही ठाउँस्थित...
काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखको बीमा गरिने भएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा खटिने कर्मचारीलाई २० लाख बराबरको सामूहिक दुर्घटना बीमा गरिने भएको हो। जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत भइसकेकाले...
काठमाडौं । अवैध रूपमा ल्याएको करिव एक किलोग्राम सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।भारतीय नागरिक राहादानी नम्बर भी११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको...
बुटवल । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आसन्न निर्वाचनमा आफू इलामको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । आइतबार बिहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी...
पोखरा । नेकापा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मंसिरको निर्वाचन पछि देश झन अप्ठ्यारो अवस्थामा जाने बताएका छन् । प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले आउने चुनाव कुनै पनि पार्टीको बहुमत नहुने र एक पछि अर्को सरकार...
एजेन्सी । पाकिस्तानमा भारी वर्षा भएको छ । २४ घन्टायता भएको निरन्तरको वर्षाबाट आएको बाढीमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको जनाइएको छ । बाढीबाट पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने...
काठमाडौं । आइतवार १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित हुने भएको हो । कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा...
काठमाडौं । ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो । यस्तै, भदौ...