माछा मार्ने क्रममा करेन्ट लाग्दा बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु...

चुनावका लागि ओलीको दौडधुप : अचानक पुगे झापा

काठमाडौं । एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा पुगेका छन् । पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले...

गठबन्धनमा सिट बाँडफाँट : ३० सिट पाउनुपर्ने जसपाको दाबी

काठमाडौं । आगामी स्थानीय चुनावका लागि सत्ता गठबन्धनभित्र सीट बाँडफाँटको लागि छलफल भइरहेको छ । गठबन्धनभित्रका दलले आ– आफुले पाउनुपर्ने सीट संख्याको दाबी गर्न थालेका छन् । प्रमुख दल काँग्रेसले कम्तीमा १०० सिट आफुहरुले पाउनुपर्ने माग गरिरहेको छ । भने माओवादी...

यी दुई ठूला जलविद्युत् आयोजना भारतीय कम्पनीलाई दिइँदै

काठमाडौं । नेपालका दुई ठूला जलविद्युत आयोजना आज भारतीय कम्पनीलाई दिइने भएको छ । आज बिहीबार ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी ९एसआर० ६ जलविद्युत् आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययनको लागि अनुमति...

प्रभु बैंकको संस्थापक सेयर खुल्दै

काठमाडौं । प्रभु बैंकले १० भदौदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको छ ।बैंकले १० भदौदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४० रुपैयाँ तोकेको छ । लगानीकर्ताले...

आजै पारित हुदैँ नागरिकता विधेयक

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले फिर्ता पठाएको नागरिकता संशोधन विद्ययेक आजै संसदबाट पारित गर्ने हुने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख छ । राष्ट्रपतिले पुनर्विचारका लागि भनेर प्रमाणीकरण...

बसले अटोलाई ठक्कर दिंदा ३ जनाको मृत्यु

रौतहट । रौतहटमा बसले रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका २ अन्र्तगत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बस दुर्घटनामा परेको हो । बागमती प्रदेश ०३-००१ ख २०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ...

आज डलरको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार एक डलरको खरिददर १२६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४२ पैसा रहेको छ । आज एक युरोको खरिददर १२८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा रहेको छ । एक अस्ट्रेलियन...

माओवादीको स्थायी कमिटी बैठक सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्नसम्मका लागि सारिएको छ । आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको हो । माओवादी नेताहरूका अनुसार बिहान १० बजे सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक...