गिरिको निधनले सच्चा र असल नेता गुमायौं : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरका छन् । उनले गिरिको निधनबाट आफु स्तब्ध भएको बताएका छन् । गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाको भनाइ छ । ट्वीट गर्दै देउवाले भनेका छन्,...

साताको पहिलो दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आइतबार आज एक डलरको खरिददर १२७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९५ पैसा रहेको छ । आज एक युरोको खरिददर १२८ रुपैयाँ १३ पैसा बिक्रीदर १२८ रुपैयाँ ७३ पैसा रहेको...

गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् । उनले आज ट्वीट गर्दै सो कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘गिरिको निधनको...

स्वर्गीय गिरिको सम्मानमा प्रतिनिधि सभा बैठक स्थगितको तयारी

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी गरिएको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने सम्भावना रहेको बताइएको छ । संसद सचिवालयको अनुसार कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली,...

कांग्रेस नेता गिरीको निधन, आइतबार नै अन्तिम संस्कार गरिने

काठमाडौं । समाजिक चिन्तक तथा नेपाली कांग्रेसका नेता, प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । गिरीको उपचारमा संलग्न मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा‌. पंकज वर्मनका अनुसार उपचारको क्रममा उनको शनिबार राती ९ः ३० बजे निधन भएको हो । करिब...

माओवादी केन्द्रमा महासचिव देव गुरुङ, को-को बने पदाधिकारी ?

  काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन भएका छन् । शनिबार बसेको स्थायी कमिटी बैठकले गुरुङलाई महासचिव बनाउँदै २१ सदस्यीय पदाधिकारी टिम टुंग्याएको हो । मात्रिका यादव उपमहासचिव बनेका छन् । माओवादी केन्द्रमा गुरुङसंगै महासचिवमा...

गण्डकीमा ‘निर्वाचान क्षेत्र पूर्वाधार कार्यक्रम विशेष’ ल्याउनै महाभारत, ल्यायपछी निर्वाचन आयोगको तगारो

पोखरा । गण्डकी प्रदेश सरकारले बजेटमा विवादका बीच व्यवस्था गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम विशेष कार्यक्रम कार्यान्वयनमा नजाने भएको छ । शुक्रबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सभाको कार्यकाल सकिन...

माओवादी बैठक  : टुंगिएन पदाधिकारी

काठमाडौं । आज पदाधिकारी टुंग्याउने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विना निष्कर्ष सकिएको छ । आजको बैठक आसन्न प्रदेश र केन्द्रीय कमिटी बैठकमा केन्द्रित भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘पदाधिकारीको विषय, कार्यक्रमको विषयमा...

कोरोना अपडेट : थप ६२३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप ६२३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको परीक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार...