यस्तो छ हर्क साम्पाङको सय दिने कार्य विवरण(सूचीसहित)

काठमाडौं । धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् । आफ्नो आधिकारिक फेसबुक...

यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

पोखरा । आज देशका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती प्रदेश...

आज संसदबाट नागरिकता विधेयक पारित गर्ने तयारी

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दै छ । आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक नै पारित गर्ने तयारी गरेको छ...

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै : आज टुंगो लाग्ला सिट बाँडफाँट ?

काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे बालुवाटारमा बस्ने जनाइएको छ । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ...

Google придумал новый язык программирования портал новостей LB ua

В последнее десятилетие C++ очень популярен в геймдеве. Сегодня им уверенно занята половина рынка видеоигр. Разработчики AVADA-MEDIA имеют большой опыт в проектировании высоконагруженных систем, которые обрабатывают большой объем запросов к серверу. Мы...

सिटीवान टेलिभिजनले सास्कृतीक तीज गीत मेला गर्ने

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै सास्कृतीक तीज गीत प्रतियोगिता गर्ने भएको छ । “तीजको वेला सिटीवानको सास्कृतीक मेला, खुल्ला तीज गीत प्रतियोगिता–२०७९” नाममा टेलिभिजनले...

माओवादीले भन्यो , ‘प्रतिनिधिसभामा हामीले ६० सिट पाउनुपर्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ६० सिट आफूले पाउनुपर्ने बताएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज बुधबार बस्दैछ । माओवादी नेतृत्वले कार्यदलमा रहेका सदस्यहरुलाई ६० सिटमा दाबी गर्न भनेको जनाइएको...

कोरोना अपडेट : थप ८५२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना...

भोलि(बिहीबार) कमिटीलाई पूर्णता दिदैं माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीसहित सांगठनिक कमिटीलाई पूर्णता दिने भएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी कमिटीलाई पूर्णता दिनेबारे बृहत छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले बैठक संगठन...