काठमाडौं। नारायणघाटबाट वीरगञ्जका लागि छुटेको बा ०६–००१ ख ०११० नम्बरको बस बाराको सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना हुँदा ८ जनाको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब ११ बजे भएको सो दुर्घटनामा २५...
पोखरा । अविरल वर्षासंगै आएको पहिरोका कारण विभिन्न राजमार्ग तथा सडकहरु अबरुद्ध भएका छन् । प्रहरी स्रोतका अनुसार नारायणगढ–मुग्लिन सडक खण्ड, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग, म्याग्दी- मुस्ताङ जोड्ने सडक, सिद्धार्थ राजमार्ग र बेँशीसहर-...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विमानस्थलबाट नै पक्राउ परेका छन् । आज नेपाल आइपुगेका लामछिानेलाई विमानस्थलबाटै नेपाल प्रहरीले पक्राउ गरेको हो । उनी कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट अवतरण भएका हुन् । उनी सवार विमान वर्षाका कारण केहीबर विमानस्थल...
पोखरा । हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका...
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको टीका गुरुहरुबाट लगाएर आफूले पनि नातेदारलाई लगाइदिएकी छिन् । उनले राष्ट्रपति कार्यालयमा कार्यरतहरुलाई पनि टीका लगाइदिएकी छिन् । भण्डारीले सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेकी छन्। बुधबार गुरूहरू देवराज...
एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३–० ले पराजित भएको छ । भियतनाममा जारी प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई जित दिलाउन तोतावानले दुई र थानाक्रितले एक गोल गरे । ३०औं मिनेटमा तोतावानको गोलमा थाइल्यान्डले...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी, बुहारी र नाति नातिनाहरूलाई आज दशैंको टीका लगाइदिएका छन्। प्रचण्डले खुमलटारस्थित निवासमा विजया दशमीको टीका लगाएका थिए । तस्बिरमा सबैको निधारमा रातो टीका देखिन्छ भने प्रचण्डको निधार भने...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्तीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टिका लगाएका छन् । बुधबार बिहान दमकस्थित आफ्नै निवासमा बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा बुबा मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण गरेर ओली दम्पत्ती राष्ट्रपतिको हातबाट...
काठमाडौं । आज विजयादशमीको दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने धर्मशास्त्रविद् एवं पञ्चांग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । उनका अनुसार टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय...