देशभर वर्षा, यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने

पोखरा । हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिम...

गठबन्धनको बैठक निस्कर्ष बिहिन, बुधबार पनि बस्ने

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताको बैठक सहमति बिना नै टुंगिएको छ । आजको बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा...

लक्ष्मी बैंकलाई डिएफसीले ऋण दिने

लक्ष्मी बैंकलाई अमेरिकाको ‘अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम’ ९डिएफसी० ले ४ करोड ५० लाख अमेरिकी डलर ९५ अर्ब ८५ करोड रुपैयाँ० बराबरको प्रत्यक्ष ऋण दिने घोषणा गरेको छ । त्यसैगरी डिएफसीले लक्ष्मी बैंकलाई २५ लाख डलर ९३२ करोड ५० लाख रुपैयाँ० बराबरको...

राँगोको मार हान्न तीन लाखको बोलकबोल

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न ९काट्न० रु तीन लाखको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बडीबढाऊमा सहभागी...

उपेन्द्रलाई एमालेसंग जानबाट रोक्न के गर्दैँछन् देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीलाई सत्ता गठबन्धनमा नै राख्न हरसम्भव प्रयास गरिरहेका छन् । पछिल्लो समय जसपा गठबन्धनबाट बाहिरिने तयारी गरिरहेको समाचार छ । कांग्रेस सभापति देउवाले जसपालाई गठबन्धनमै...

गण्डकीसहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर तिर अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश...

आज महानवमी

पोखरा । आज महानवमी , दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न देवी...

माओवादीको बन्दसूचिबाट महरा हटे पछि हितराज पाण्डे थपिए

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाइएको छ । महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको बताइएको छ । महराको सट्टामा हितराज पाण्डेलाई बन्द सूचीमा राखिएको माओवादीले जनाएको छ । पाण्डे...

डडेल्धुरामा बस र ट्रक ठोक्किँदा १६ जना घाइते, ४ को अवस्था गम्भीर

कैलालीको अत्तरियाबाट बझाङतर्फ गइरहेको बस र बझाङबाट धनगढीतर्फ आइरहेको ट्रक आपसमा ठोक्किएका छन्। डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर १ स्थित गाङखेतमा बस र ट्रक ठोक्किएका हुन्। ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका अनुसार सोमबार बिहान सुदूरपश्चिम...