मनास्लु हिमालमा पुनः हिमपहिरो, एकजनाको निधन

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमाबार पुनः हिमपहिरो जाँदा एकजनाको निधन भएको छ। सोमबार बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरोमा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको निधन भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख...

राष्ट्रपतिले गरिन् पलाञ्चोक भगवतीको पूजाआजा

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरेकी छन् । राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्पराबमोजिम उनले...

प्रत्यक्ष तर्फका उम्मेदवार टुंगो लगाउन बालुवाटारमा कांग्रेसको बैठक

काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेदवार चयनको गृहकार्यमा जुटेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा सहमति कायम गरेसँगै सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहका शीर्ष नेताहरु आजबाट प्रत्यक्षतर्फका उम्मेदवार चयनको गृहकार्यमा जुट्ने भएका छन्...

प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आगामी मंसिर चारमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी समानुपातिक तर्फका २९ जना उमेदवारले बन्द सूचीबाट नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार विभिन्न ७ दलका २९ जनाले उम्मेदवारी फिर्ता...

चुनाव नलड्ने भट्टराईको घोषणा

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु, उनले सामाजिक संजालमा लेखेका छन् ।’ भट्टराइले गोरखाली मतदातालाई...

नेवार समुदाय ‘कुछी भ्वय’ खाएर महाअष्टमी पर्व मनाउँदै

बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । सो समुदायमा कुछी भ्वयको विशेष महत्व छ । कुछी भ्वय...

पोखरा–बागलुङ–बेनी सडकमा ‘टाइमकार्ड’

गण्डकी प्रदेशको राजधानी पोखरादेखि धौलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको छ । दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने–आउने जीप, ट्याक्सी, मिनिबस,...

प्रचण्ड उम्मेदवार छान्न व्यस्त, शीर्षलाई विश्राम युवालाई प्राथमिकता

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आजदेखि उम्मेदवार चयन गर्नेगरि आन्तरिक परामर्शमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दलहरु छलफलमा जुटेका छन् । यही सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्ड पनि गठबन्धनमा आफ्नो दलले...

एमालेमा जित्ने र टिक्ने निस्चित भएकालाई मात्र टिकट : नेता अधिकारी

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले एमालेमा चुनाव जित्ने र टिक्ने नेताले मात्र टिकट पाउने बताएका छन् । पोखराको गोल्डेन आइ टेलिभिजनमा पत्रकार गोविन्द सुवेदीसंगको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् । अहिलेको...