जसपामा गठबन्धन पक्षधर र विरोधी पक्षबीच भनाभन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल विभाजनको संघारमा पुगेको छ । चुनावी सहकार्यको लागि एमालेसँग तालमेल गर्नेबारे निर्णय लिन बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा शीर्ष नेताहरुबीच नै विवाद उत्पन्न भएको छ । केही नेताहरुले सत्ता गठबन्धन छोड्न नहुने...

उपेन्द्र यादव गठबन्धनको बैठक छोडेर ओली निवासमा

काठमाडौं । बालुवाटारमा जारी सत्तागठबन्धनको बैठक छाडेर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। आगामी प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनले जसपालाई १६ सिट मात्र दिने भएपछि जसपा अध्यक्ष...

ओली र लिङ्देन सिट बाँटफाँटमा जुटे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता जारी छ । राप्रपाका नेता मोहन श्रेष्ठका अनुसार ओली निवास बालकोटमा दुई पार्टीका शीर्ष नेताहरुबीच वार्ता जारी छ । आजको बैठकले मंसिर ४ को निर्वाचनमा तालमेलको...

कांग्रेसले यस वर्ष चियापान नगर्ने

काठमाडौं । नेपाली कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको चियापान यस वर्ष नहुने भएको छ। हरेक वर्ष गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम यसपटक नगरिने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन्। वि.सं. २०३३ सालमा...

एमालेबाट टिकट नपाए पछि गंगा थारूले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा

नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको जानकारी दिएकी छिन् । उनले भनेकी छिन्,...

गोरखा चुमनुब्रीमा पहिरोमा परि गम्भिर घाइते भएका बालकको उद्धार हुन सकेन

पोखरा । अबिरल बर्षाको कारण गोरखाको चुमनुब्री गाउँपालिका–६ खारामा पहिरो जादाँ एक बच्चा सहित तीन जना घाइते भएका छन् । पहिलोले तीन घरमा क्षति पुगेको छ । बिहिबार बिहान साढे सात बजेको समयमा पहिरोमा परि एक घर पूर्ण रुपमा क्षति भएको र दुइ घर पनि बस्न मिल्ने...

गायक प्रमोद पाण्डेको निधन

गायक प्रमोद पाण्डेको निधन भएको छ । ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित निवासमा उनको निधन भएको हो । वि.सं. २०२० माघ १० गते काठमाडौंको भुरुङखेलमा जन्मिएका पाण्डेका थुप्रै गीत लोकप्रिय छन् । २०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले...

प्रहरीद्वारा जौवारी नजिक सेती भीरमा खसेकी एक युवतीको उद्धार

पोखरा । पोखरा १ जौवारी नजिकको भीरमा खसेकी एक युवतीलाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दशैंको टिकाको दिन (बुधबार) राति ९ बजे भीरमा खसेर सेती किनार भन्दा माथि अड्केकी पोखरा १६ बस्ने २४ वर्षकी दुर्गा श्रेष्ठलाई उद्धारा गरिएको...

पोखरामा मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गुम्यो

पोखरा । पोखरामा बुधबार राति भएको सवारी दुर्घटामा परेर एक जनाको ज्यान गुमेको छ । ज्यान गुमाउने पोखरा १३ भद्रकाली बस्ने विशाल नेपाली रहेका जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर...