स्कुटर दुर्घटना : ३ जनाको ज्यान गयो

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरमा स्कुटर दुर्घटना ३ जनाको ज्यान गएको छ । मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा गएराती करिब पौने ११ बजेतिर स्कुटर दुर्घटना भएको हो । सो दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी...

यी शर्तसहित आज रिहा हुँदै सन्दीप लामिछाने(शर्तसहित)

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुने भएका छन् । उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएपनि समय अभावका कारण उनी आज मात्रै थुनामुक्त हुने भएका हुन् । धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा उनी हिजो रिहा...

आज नेकपा एस प्रवेश गर्दै घनश्याम भुसाल

काठमाडौं । एमाले त्यागेर स्वतन्त्र बनेका नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्दैछन्। त्यसका लागि एकीकृत समाजवादीले आज पार्टी प्रवेश कार्यक्रम राखेको छ । सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ कार्यक्रम...

दर्ता भयो वीपी स्मृति पुस्तकालय गण्डकी, अध्यक्षमा बास्तोला

पोखरा । वीपी स्मृति पुस्तकालय, गण्डकी प्रदेश आजदेखि विधिवत दर्ता भएको छ । संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था दर्ता गरिएको हो । संस्था दर्ताको प्रमाणपत्र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले नेपाली...

पोखरा महोत्सवमा सहभागी हुने दर्शकलाई चिडियाखाना पुग्न निशुल्क बस सेवा

पोखरा । पोखराको अमरसिंह चौरमा जारी ११ औं संस्करणको पोखरा महोत्सवमा सहभागी दर्शकले निर्माणाधिन चिडियाखानाको अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था गरिएको छ । महोत्सवमा आउने दर्शकले टिकट काटेर महोत्सवको अवलोकन संगै महोत्सव स्थलबाट दिउसो एकबजे र चार बजे गरी...

विश्वासको मत दिन कांग्रेससंग खगराज अधिकारीको आग्रह

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपाली कांग्रेससंग विश्वासको मत मागेका छन् । बिहिबार औपाचारीक पत्र पठाएर अधिकारीले कांग्रेससंग विश्वासको मत मागेका हुन् । अधिकारीले भोलि शुक्रबार विश्वासको मत लिदैछन् । विश्वासको मत लिनका लागि प्रदेश...

गठबन्धनको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री र ओलीबीच अहिले छलफल जारी छ । प्रधानमन्त्री प्रचण्डले...

नेकपा एस अध्यक्ष नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेट

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानी संसदको प्रतिनिधिमण्डलबीच भेटघाट भएको छ ।जापानी संसदका सदस्य मासाकी जैराले नेकपा एस अध्यक्ष नेपालसँग काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट गरेका...

गण्डकी प्रदेश प्रहरी प्रमुखमा बुद्धिराज गुरुङ

पोखरा । गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । गण्डकी प्रदेशमा बुद्धिराज गुरुङको काज सरुवा भएको छ ।हाल गण्डकीमा रहेका रामदत्त जोशीको भने नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाडौंमा...