बागमतीको सभामुखमा कांग्रेसका अधिकारीले दर्ता गरे मनोनयन

हेटौंडा । बागमती प्रदेश सभाको सभामुखमा नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् ।बागमती प्रदेश कांग्रेस संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । जस अनुसार उनले उम्मेदवारी...

लुम्बिनीका मुख्यमन्त्री गिरी र दुई मन्त्रीले लिए शपथ

देउखुरी । लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा शपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा १६८ को उपधारा...

बलिउड फेसन आइकन मलाइका अरोरा काठमाडौंमा

काठमाडौं । बलिउड अभिनेत्री, फेसन आइकन तथा टेलिभिजन पर्सनालिटी मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा शो-स्टपरको रुपमा भाग लिन मलाइका नेपाल आएकी हुन् । मुम्बईबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय...

एन प्याव्सन कास्कीको २५ औं स्थापना दिवस

पोखरा । राष्ट्रिय निजि तथा आवसिय विद्यालय एशोसियसन नेपाल कास्कीले (एन प्याव्सन) विविध कार्यक्रम आयोजना गरि २५ औं स्थापना दिवस मनाएको छ । २५ औं स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा संस्थामा आवद्ध विद्यालय, २०७८ सालको एसिइइमा एन प्याव्सनमा आवद्ध विद्यालयबाट...

पोखराका डुलुवा टिमद्धारा पर्वतका ९० विद्यार्थीलाई सामग्री सहयोग

पोखरा । पोखरा लेकसाइडका युवाहरुको समुह डुलुवा टिमले पर्वतका ९० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । पर्वतको पैँयु गाउँपालिकामा रहेको पालुस्थान माध्यमिक विद्यालयका नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई झोला, शैक्षिक र खेलकुद सामग्री प्रदान...

गृहमन्त्री रवीको निर्देशन : ‘आदेशको होइन कानुनको पालना गर्नुस’

चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन...

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गरेका छन्। प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीले जर्मन...

नेकपा एस प्रवेश गर्दै घनश्याम भुसाल : एसले पठायो स्वागत पत्र

काठमाडौं । एमाले त्यागेर बसेका स्वतन्त्र नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्न लागेको बताइएको छ । भुसाल केही दिनमै नेकपा एसमा प्रवेश गर्ने तयारीमा रहेको नेकपा एस स्रोतले बताएको छ । भुसालले नेकपा एसमा महासचिव मागेको जनाइएको छ । तर, उनलाई...

रञ्जित गाउँमा माघे संक्रान्ति मेला हुँदै

पोखरा । पोखरा महानगरपालिका १६ रञ्जित गाउँमा ६६ औं माघे संक्रान्ति मेला हुने भएको छ । रिंजे नासाले परिचित गाउँमा नौधारे सिद्ध बराह युवा क्लबको आयोजनामा पुस २८ गतेदेखि माघ १ सम्म मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष शम्शेर गुरुङले जानकारी दिए । मेलामा...