एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ। आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ। आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो। बाढीले सडक भत्किएका र पोलहरु ढलेका छन्। आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित...
जनकपुरधाम । मधेस प्रदेशको सभामुख पदको लागि उमेदवारी दर्ता हुने भएको छ । आज बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता हुने भएको हो । सभामुखको लागि दलहरुले प्रस्ताव गरेको उमेदवारको नामावली आजै दिउँसो ३ः३० बजे प्रशकाशन गरिने निर्वाचन तालिकामा उल्लेख...
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा सरकार विस्तार, मन्त्रालय बाँडफाँड, सभामुख...
पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । तराईका थोरै भू-भागहरूमा हुस्सुरकुहिरो लागेको अवस्था छ...
पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको साधारण सभाले साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लागि एस.ए.आर. एसोसिएट्स लेखापरीक्षक नियुक्ति गर्ने निर्णय...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अब नसुध्रिने टिप्पणी गरेका छन् । आज नेता घनश्याम भुसाललाई आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीमा स्वागत गर्दै अध्यक्ष नेपालले सो बताएका हुन् । उनले भने, ‘उही विचार र सिद्धान्तले पुरानो पार्टी...
काठमाडौं । ९९ दिनको प्रहरी हिरासतबाट आज मुक्त भएपछि क्रिकेटर सन्दीपले लामिछानेले छिट्टै क्रिकेट मैदानमा फर्किने बताएका छन् । नाबालिगमाथि बलात्कार आरोपमा सन्दीप लामिछाने प्रहरी हिरासतमा थिए । सर्वोच्च अदालत पाटनले हिजो लामिछानेलाई धरौटीमा हिरासतमुक्त गर्न...
पोखरा । गण्डकी प्रदेश सभा सभामुका लागि पुस ३० गते निर्वाचन हुने भएको छ । प्रदेश सभाको आजको बैठकमा सभामुखको भूमिका निर्वाह गरिरहेका जेष्ठ सदस्य मित्रलाल बस्यालले भोलि शनिबारका लागि सभामुखको निर्वाचन घोषणा गरेका हुन् । शनिबार ३ बजेका लागि बस्यालले समय...
काठमाडौं । नेकपा एमाले त्यागेर स्वतन्त्र बनेका नेता घनश्यामल भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि निर्मम आरोप लगाउँदै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमाले छोडेको तीन महिनापछि भुसालले ओलीको तीव्र आलोचना गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार...