बागमतीको सभामुखमा भुवन पाठक निर्वाचित

काठमाडौं । बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन् । राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् । उनको विपक्षमा ३९ मत...

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो प्रदेशसभामा भएको मतदानमा सरकारको पक्षमा ३१ मत प्राप्त भएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा उनको विपक्षमा २७ मत परेको छ । प्रस्तावको पक्षमा एमालेका २१, माओवादी...

३ महिना ९ दिन पछि छुटे सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी बुझाएर आज रिहा भएको छन् । केन्द्रीय कारागारमा रहेका लामिछाने उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम धरौटी तिरेर रिहा भएका हुन् । सन्दीप तीन महिना ९ दिनपछि आज २० लाख धरौटी बुझाउँदै...

गण्डकीका मुख्यमन्त्री अधिकारीको आग्रह : केन्द्रमा जस्तै मिलेर अगाडि बढौं

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले केन्द्रमा सबै दल मिलेर अगाडि बढेजस्तै गण्डकी प्रदेशमा पनि सबै मिलेर जाँदा उपयुक्त हुने बताएका छन् । शुक्रबार विश्वासको मत लिनु अगाडि प्रदेशसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विपक्षी दल कांग्रेसलाई...

अध्यक्ष लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ।सत्ता साझेदार दलका शीर्ष नेताहरूका बैठकमा राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालयमा दाबी राख्दै आएको छ। एकरदुई दिनभित्र प्रधानमन्त्री...

साताको अन्तिम दिन आज कति छ डलर,युरोको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ १९ पैसा र बिक्रीदर १३० रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ...

मगर सांस्कृतिक उत्सवको अन्तिम तयारी

पोखरा । नेपाल मगर सांस्कृतिक संघ, कास्कीको आयोजनामा हुने ‘मगर सांस्कृतिक उत्सव–२०७९’को तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस ३० गते भोलि (शनिबार)पोखरा सभागृहमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष सरिता सारू मगरले जानकारी दिए। असहाय तथा...

घान्द्रुकको वृत्तचित्र बेलायत पुग्यो, जनवरी १५ मा प्रदर्शन हुने

पोखरा । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बेलायतमा प्रदर्शन हुने भएको छ । ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज बेलायतको आयोजनामा माघ १ (जनवरी १५ तारिख)मा बेलायतको...

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदैं

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज(२९ पुस) विश्वासको मत लिदैं छन् ।विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । नेकपा एमालेका नेता खगराज अधिकारी नेकपा एमाले, माओवादी, राप्रपा र राजीव गुरुङ ‘दीपक मनाङे’सहित...