पोखरा । नेकपा एमाले गण्डकीको संसदीय दलको प्रमुख सचेतक पदमा रोशन गाहा थापा मनोनयन भएका छन् । गण्डकीका मुख्यमन्त्री एवं एमाले प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारीले थापालाई संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । नेकपा एमाले संसदीय दलको विधान...
काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधि सभा, २०७९ निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ । सचिवालयले वर्णानुक्रमअनुसार १२ वटै राजनीतिक दल र स्वतन्त्रबाट निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको हो । सार्वजनिक नामावली अनुसार पहिलो नम्बरमा नेकपा...
विराटनगर । प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी छ । एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश...
चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चुनाव जितेपछि पहिलोपटक आज चितवन जाने भएका छन् । रवि चितवन महोत्सवमा जाने भएका छन् । लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ । गृहमन्त्रीका स्वकीय...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा रहेको...
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन आज हुँदैछ । सभामुख पदमा दुई जनाको उम्मेदवारी परेकाले निर्वाचनमार्फत् चयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ । सभामुख पदका लागि सत्ता साझेदार दलहरुको तर्फबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी...
काठमाडौं । अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट भएको छ । बम विस्फोटमा परी २० जनाको ज्यान गएको तालिबान अधिकारीले बताएका छन् । तर प्रहरीले भने पाँच जनाको मृत्यु भएको जनाएको छ । आक्रमणमा ४० बढी घाइते भएका छन् । टर्की, चीन लगायतका धेरै देशका...
पोखरा। पोखरामा सम्पन्न मिडियाकप फुटसलको उपाधि पोखरा टेलिभिजनले प्राप्ता गर्दा रेडियो अन्नपूर्णले दोश्रो स्थान प्राप्त गरेको छ । रेडियो सराङ्गकोटको १६ औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित मिडियाकप फुटसलको उपाधिकर्ता पोखरा टेलिभिजनले नगद ४० हजार, तथा...
पोखरा । पोखरा महानगरपालिका १६ रञ्जित गाउँमा ६६ औं माघे संक्रान्ति मेला हुने भएको छ । रिंजे नासाले परिचित गाउँमा नौधारे सिद्ध बराह युवा क्लबको आयोजनामा पुस २८ गतेदेखि माघ १ सम्म मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष शम्शेर गुरुङले जानकारी दिए । मेलामा...