कञ्चनपुर । संविधान दिवसका अवसरमा कञ्चनपुर कारागारबाट ७ कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् । ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलन भएका कैदीको बाँकी...
काठमाडौं । कार्टुनिष्ट रविन सायमिले सरकारबाट प्राप्त विभूषण नलिने घोषणा गरेका छन् ।तर उनले सामाजिक सञ्जालमार्फत सो पदक ग्रहण नगर्ने घोषणा गरेका हुन् । सायमिले लेखेका छन्, ‘सरकारले मलाई प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई...
काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छिन् । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन् । राष्ट्रपति...
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बीच भेटवार्ता भएको छ । आइतबार विहान माधव नेपाल बसेको होटल बाराहीमा अध्यक्ष नेपाल र मुख्यमन्त्री पोखरेल बीच भेट भएको हो । भेटघाटका अबसरमा मुख्यमन्त्री...
पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संघीयताको अनुभूती हुने गरी काम हुन नसकेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को मूल समारोहलाइ सम्बोधन गर्दैँ प्रदेश प्रमुख गुरुङले संविधानले भने बमोजीम शक्तीको विक्रेन्द्रीकरण हुन नसकेको,...
काठमाडौं । अफगानिस्तानको काबुलमा अलपत्र ३४ नेपाली भोली नेपाल फर्किने भएका छन् । रोजगारीका लागि अफगानिस्तान पुगेका उनीहरु काम नपाउदाँ काबुलमा अलपत्र अवस्थामा रहेका थिए । भोली आउन लागेकामध्ये कोही चार महिनादेखि, कोही १८ महिनादेखि काबुल पुगेर बेरोजगार बसेको...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिको लागि सबैको साथको खाचोँ औल्याएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को मूल समारोहलाइ सम्बोधन गर्दै पोखरेलले यही संविधानले सात प्रदेशको स्थापना गरेको स्मरण गरे ।...
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैँछ । आज(आइतबार) दिउँसो १ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने लागेको पार्टीले स्रोतले बताएको छ । विधान महाधिवेशन तयारीबारे छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे आज छलफल हुनेछ। एक स्थायी...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्यारेन्टीसहितको पूर्ण लोकतन्त्रको परिकल्ना गर्न आग्रह गरेका छन् । अब जनताका आकांक्षा,हकअधिकार, सामाजिक न्याय र सुरक्षा ग्यारेन्टीको परिकल्पना गर्नुपर्ने ओलीले बताए । संविधान दिवसमो अवसरमा शुभकामना सन्देह...