एमाले स्थायी कमिटी बैठक आज

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैँछ ।

आज(आइतबार) दिउँसो १ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने लागेको पार्टीले स्रोतले बताएको छ ।

विधान महाधिवेशन तयारीबारे छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे आज छलफल हुनेछ। एक स्थायी कमिटी सदस्यका अनुसार आज स्थायी कमिटीमा विधान महाधिवेशन तयारीबारे छलफल हुनेछ।

एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ।

 

  • ३ आश्विन २०७८, आईतवार ०९:५७ प्रकाशित