काठमाडौं । आज ४२ औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । दुई वर्ष ठप्प बनेको पर्यटन क्षेत्रमा सरकारले लकडाउन खोलेसँगै उत्साह थपिएको छ । पर्यटन दिवसको अवसरमा नेपालका पर्यटकीय सहरहरुमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । स्वास्थ्य...
पोखरा । हरेक अंग्रजी वर्ष सेप्टेम्बर २७ का दिन मनाईन विश्व पर्यटन दिवशको अवसरमा पोखरामा सोमबार पोखरामा मिनी सडक महोत्सव आयोजना गरिएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले लेकसाइड क्षेत्रमा महोत्सव गर्ने भएको हो । महोत्सव बाराहीचोकदेखि...
पोखरा । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रहि देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर...
पोखरा । गण्डकी प्रदेशमा ४ संक्रमितको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अुनसार कास्की जिल्ला अन्तर्गत पोखरा महानगरका ४ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार...
पोखरा । गण्डकी प्रदेश सरकारको निमन्त्रणमा १२ देशका राजदुत पोखरा आइपुगेका छन् । पोखरा घुम्नका लागि नेपालस्थित दूतावासका राजदूत सहित विकास साझेदारका उच्च पदस्थ पदाधिकारी पोखरा आएका हुन् । विश्व पर्यटन दिवसको अवसर पारेर आएका उनीहरु दुइ दिन पोखरा रहनेछन र...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज (आइतबार) गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । आफूलाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जाल ट्वीटरमार्फत खड्का स्वयम्ले जानकारी...
काठमाडौँ । इपीएल अन्तर्गत दोस्रो खेल पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल रोकिएको छ । वर्षाका कारण खेल रोकिएको हो । पहिला ब्याटिङमा उत्रेको पोखरा राइनोजले खेल रोकिनु अघि १०.१ ओभरमा ७ विकेट गुमाइ ६५ रन बनाएको छ । सोही अवस्थामा खेल बीचैमा रोकिएको...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । उनले राजनीतिक अस्थिरता र असन्तुलनका कारण मानव अधिकारसँग सम्बन्धित कानून निर्माणले प्राथमिकता पाउन नसकेको स्वीकार...