वर्षमान पुनको स्वास्थ्यमा सुधार नभए पछि थाइल्याण्ड लैजाने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाने भएका छन् ।  पुनलाई पुरानै जन्डिस बल्झिएपछि उपचारका लागि सुमेरु अस्पताल भर्ना गरिएको थियो । तर उनलाई कुनै सुधारको लक्षण नदेखिएपछि थाइल्याण्ड लैजाने तयारी...

पर्वतको दोबिल्ला–फलेवास सडक बन्द, वैकल्पिक सडक नहुँदा स्थानीयलाई समस्या

पर्वत । पर्वतको दोबिल्ला– फलेवास सडक बन्द भएको छ । दोबिल्ला–फलेवास सडकखण्डअन्तर्गत घोइनाउलामा ढलान गर्न आइतबारदेखि सवारी साधन चल्न रोक लगाइएको हो। घोइनाउलामा सडक रोकिँदा देशका विभिन्न स्थानबाट फलेवास हुँदै दक्षिणी क्षेत्रतर्फ जाने सवारी साधन समस्यामा...

आगामी चुनावमा एमालेको बहुमत आउँछ, ओली नै प्रधानमन्त्री : पौडेल

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनमा एमालेको बहुमत आउने र पार्टी अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । पार्टीबाट चोइटिएको समूहले चुनावमा एमालेलाई कुनै पनि असर पार्न नसक्ने उनको दाबी छ...

अप्रिय घटना हुनबाट बचेको बुद्धले आज ७ उडान गर्दै

काठमाडौं । हिजो (सोमबार) अप्रिय घटना हुनबाट बचेको बुद्ध एयरले आज ७ उडान भर्दैँ छ ।बुद्धले आज बिहानै साढे १० बजे सम्म काठमाडौं–सिमरा दुईपटक उडान गरी काठमाडौंबाट पोखरा उडान भरेको छ । हिजो ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्धले प्राविधिक जाँच पछि आज बिहानैबाट...

नेपाली विद्यार्थी समस्यामा : चीन फर्कन नपाउँदा डिग्री गुम्ने चिन्तामा

कोरोनाभाइरस महामारीका कारण स्वदेश फर्किएका चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरू पढाइ पूरा गर्न चीन फर्कन नपाएपछि समस्यामा परेका छन्। पढाइ अधुरो भएपछि आफूहरू करिब १,२०० को सङ्ख्यामा रहेको बताउने नेपाली विद्यार्थीहरूले शिक्षा मन्त्रालय, संसदीय समिति र काठमाण्डूस्थित...

एमाले अध्यक्ष ओलीले आज सम्पादकसँग छलफल गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गगर्ने भएका छन्। आज अपराह्न छलफलको कार्यक्रम तय भएको छ । प्रधानमन्त्री हुदाँ पटक पटक सम्पादक संग छलफल गरेका ओलीले सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलो पटक सम्पादकसँग...

विवाह प्रस्ताव अस्वीकार गरे पछि प्रेमिकाको हत्या

ताप्लेजुङ। शुक्रबार मृत अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा हत्या भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । घटनाबारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजितरूपले हत्या भएको देखिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक...

राष्ट्रपतिद्धारा राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छन् ।  मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश खारेजीको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ‘ख’ बमोजिम...

गोरखा : नक्कली सिआइडी बनेर लुट्न खोज्नेहरु पक्राउ

गोरखा । गोरखामा नक्कली सिआइडी बनेर लुट्न खोज्नेहरु पक्राउ परेका छन् । प्रहरीको सिआइडी हौं भन्दै मालबहाक ट्रक रोकेर लुटपाट गर्न खोज्ने समूहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।छ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीको...