पूर्णिमा श्रेष्ठ बनिन् धवलागिरि हिमाल चढ्ने पहिलो नेपाली महिला

म्याग्दी । संसारको सातौँ ८१६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् । काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २...

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : ज्येष्ठ नागरिकका सुविधा र उपकरण स्तरोन्नती गर्ने देउवाको प्रतिवद्धता

काठमाडौं । आज एकतिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाईदैछ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर...

एमालेको विधान महाधिवेशन आजदेखि : पार्टीको नीति र विधि तय गर्ने

काठमाडौं । नेकपा एमालेले आजदेखि विधान महाधिवेशन सुरु गर्दैछ । ललितपुरको गोदावरीमा हुन लागेको विधान महाधिवेशनको मध्यान्ह १२ बजे अध्यक्ष केपी ओलीले उद्घाटन गर्नेछन् । विधान महाधिवेशन आगामी तीन दिन सञ्चालन हुनेछ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी...

स्याङ्जा : रोकिराखेको ट्याक्टर आफैँ गुड्दा महिलाको ज्यान गयो

स्याङजा । स्याङ्जामा रोकिराखेको ट्याक्टर आफै गुड्दा ट्याक्टरको ठक्करबाट एकको ज्यान गएकोे छ । ट्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको हो स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नम्बरको ट्र्याक्टरको ठक्करबाट...

आजको मौसम पूर्वानुमान, मेघ गर्जनसहित वर्षा

पोखरा । भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापिय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ । प्रदेश गण्डकी प्रदेशका थोरै स्थानमा हल्का...

म आत्महत्या गर्न सक्दिनँ, बरु लडेर मर्छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू लड्ने कि मर्ने ठाउँमा पुगेको बताएका छन् । उनले आफू आत्महत्या गर्ने अवस्थासम्म पुगेको सुनाए । ‘लड्ने कि मर्ने ठाउँमा पुगेको छु,’ प्रचण्डले राजधानीमा आयोजित अखिल क्रान्तिकारीको २२औं...

१०७८ जनामा संक्रमण, थप १२ संक्रमितको मृत्यु

पोखरा । नेपालमा थप एक हजार ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ७६५४ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा ९११ जना संक्रमण मुक्त भएका छन् । भने थप १२ संक्रमितको...

बादल भन्छन: जबज जनवादी कार्यक्रम हो, अहिले पनि सान्दर्भिक छ

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले जबज अहिले पनि सान्दर्भिक भएको बताएका छन् । बिहीबार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले...

केपी ओलीले धोका दिएको प्रभु साहको निश्कर्ष

काठमाडौं। नेकपा (एमाले) का नेता प्रभु साहले आफूहरुप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले धोकाबाजीको राजनीति गरेको आरोप लगाएका छन् । उनले भने,‘हामीले नेकपाको अ‍ोलीजीलाई साथ दिएको हो, उहाँले नेकपा एमाले व्युँतिएपछि हामीसँग पनि कि त राय लिनुपर्दथ्यो । हामीलाई...