१०७८ जनामा संक्रमण, थप १२ संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालमा थप एक हजार ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ७६५४ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयमा ९११ जना संक्रमण मुक्त भएका छन् । भने थप १२ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल आइसोलेसनमा रहेनेको संख्या १८ हजार १६८ छ ।

  • १४ आश्विन २०७८, बिहीबार १७:४९ प्रकाशित