पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११४ जनाको नमुना परीक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सोही समयमा १७ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो...
मंसिर । गण्डकी प्रदेश सरकारले कोभिड –१९ को सुरुवाती सक्रंमणकालका बेला राखेको ५० स्वास्थ्यकर्मी हटाएको छ । कोभिड–१९ विरुद्धको अभियानमा दरबन्दी सिर्जना गरेर राखेको स्वास्थ्यकर्मीको संख्यामा प्रदेश सरकारले कटौती गरेको हो । मन्त्रिपरिषद्को मंसिर ८ गते बसेको...
काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा निर्वाचन प्रक्रिया जारी रहेको छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने भएका छन् । साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुँने बताइएको छ। राप्रपाका उम्मेदवारले...
काठमाडौं । भोलीदेखि दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द हुने भएका छन्। वायु प्रदुषणमा सुधार नआएपछि दिल्लीका वातावरण मन्त्री गोपाल रायले शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् । अर्को सूचना जारी नभइन्जेलसम्मका लागि दिल्लीका सबै विद्यालय...
काठमाडौं । आज दोस्रो दिन पनि गोलाप्रथा प्रणालीबाट इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अनुपस्थित रहँदा सर्वोच्च अदालतमा बिहीबार ढिला गरी पेशी तोकिएको छ । अन्योलका बीच १० वटा इजलास गठन भएका छन् ।गोला तान्दा वरिष्ठतम न्यायाधीश दीपककुमार...
काठमाडौं। कोरोना संक्रमित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार डिस्चार्ज हुने भएका छन् । जबरा बिदामा नबसी र कार्यवहाक नतोकी बस्दा कार्यवाहक प्रधानन्यायाधीशको विवाद भएको थियो । जबराको भोलि नै डिस्चार्ज हुने जानकारी आएपछि कायममुकायम प्रधानन्यायाधीशको...
दक्षिण अफ्रिकामा कोरोनाभाइरसको संक्रमण तीव्र वृद्धि भएको छ। सोमवार यता मात्रै देशभरि सङ्क्रमितको सङख्या दोबरले बढेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनले संक्रमण यसरी तीव्र रूपमा वृद्धि...
पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले कांग्रेस गण्डकी प्रदेश समितिको उपसभापति पदका लागि उम्मेदवारी दिने भएका छन् । यस अगाडि महामन्त्रीमा उठ्ने चर्चा गरिएका उनले आफूले उपसभापतिमा उम्मेद्वारी...
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले कार्यवहाक नतोकी दिदाँ सर्वोच्चमा मुद्दाको पेशी तोक्न अन्योल भएको छ । आफु कोरोना संक्रमणबाट ग्रसित बनेका जबराले न बिदा लिएका छन् न न्यायाधीसलाई कार्यवहाक प्रधानन्यायाधीश नै तोकेका छन् । जसले गर्दा सर्वोच्चमा अन्योल...