काठमाडौं । राष्ट्रिय परीक्ष बोर्डले कक्षा १२ को रिजल्ट आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि अहिले बोर्ड बैठक बसीरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताएका छन् । । परीक्षा नियन्त्रक शर्माका अनुसार नतिजा प्रकाशनसम्बन्धी...
पोखरा । मादी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज पनि जारी रहेको छ । मंसिर १५ गते देखि सुरु भएको रनिङशिल्ड प्रतियोगिता आज तेस्रो अर्थात अन्तिम दिन बिहानै ७ बजेबाट सुरु भएको छ । आज भलिबल खेल तर्फको समीफाइनल तथा फाइनल खेलहरु...
काठमाडौं । भारतीय आयल कर्पोरेसनले पेट्रोल डिजेलको मुल्य घटाएर नेपाल पठाएको छ । भारतले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा मूल्य घटाएर पठाए पनि निगमले नेपालमा मुल्या घटाउन नसक्ने बताएको छ । मूल्य घटेर आए पनि आयल निगमको घाटा नघटेको भन्दै पहिलेको मूल्य...
पोखरा । जल तथा मौसम पूर्वानुमा महाशाखाले आज पाँच वटा प्रदेशमा हल्का देखि मध्यम वर्षा हुनसक्ने जनाएको छ । त्यसैगरी देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेका पनि जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार...
पोखरा । लागू औषधसहित दुई जना युवालाई कास्की प्रहरी पक्राउ गरेको छ । लागु औषध कारोबार गरीरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले बुधबार पोखरा–१७ बाट स्याङ्जा पुतलीबजार घरभई हाल पोखरा १५ बस्ने २८ वर्षीय जोनि...
पोखरा । संचारिका समूह गण्डकी प्रदेशले पोखरामा सुचनाको हक सम्बन्धि दुई दिने तालिम सम्पन्न गरेको छ । सुचना पाउने अधिकार प्रति सशक्त बनाउँदै सबल पत्रकारिता गर्न पत्रकारलाई सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । गण्डकी प्रदेश कानुन, संचार तथा प्रदेशसभा...
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा पूर्व मन्त्री यज्ञबहादुर थापाले माइक कब्जा गरेर नेतृत्वलाई लल्कारेका छन् । कांग्रेस केन्द्रीय सदस्य एवं प्रदेश सभापतिका आकांक्षी अर्जुन जोशीलाई मात्र बोल्न दिएपछि प्रदेश सभापतिकै उम्मेद्वारी...
पोखरा । दुई शताब्दीभन्दा अघिदेखि अस्तित्वमा आएको पोखरा महानगरपालिका–१३ आर्बास्थित महाप्रभुधाममा बालाचतुर्दशीका अवसरमा शुक्रबार सदबीज छरिने भएको छ । बालाचतुर्दशीका अवसरमा प्रत्येक वर्ष सदबीज छर्ने प्रचलन रही आएकोमा यस वर्ष पनि सद्वीज छर्ने कार्यक्रम रहेको...
पोखरा । गण्डकी प्रदेशमा कांग्रेस भित्र वरिष्ट नेता रामचन्द्र पौडेल समूह (संस्थापन इतर) को किल्लाको रुपमा विश्लेषण गर्ने गरिन्छ । तर त्यही प्रदेशमा कांग्रेसको अधिवेशन उद्घाटन कार्यक्रममा संस्थापन (देउवा समूह) पक्षले कब्जा गर्न खोजेको भन्दै नारावाजी र होहल्ला...