कांग्रेसकी १८ वर्षीय कान्छी प्रतिनिधि उषा भन्छिन्: गुटको राजनीति मन परेन (भिडियो)

पोखरा । नेपाली कांग्रेसमा १४ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा छनौट सबैभन्दा कान्छी प्रतिनिधि बागलुङकी उषा सापकोटा अहिले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यक रहेको बताउँछिन् । ‘पार्टीमा साँच्चिकै युथहरूको विचारको खडेरी छ ।हजुरबुबा पुस्ताका नेताहरू पार्टी...

राप्रपामा महामन्त्री भिडन्तः कुन्तीले भनिन्,‘रेखालाई राजनीति नै थाहा छैन, फिल्म खेलेजस्तो सजिलो छैन राजनीति’

काठमाडौं । राप्रपाको महामन्त्री पदकी उम्मेद्धवार कुन्ती शाहीले अर्की उम्मेदवार रेखा थापालाई फिल्म खेलेजस्तो राजनीति सजिलो नभएको भन्दै टिप्पणी गरेकी छिन् । अध्यक्षका उम्मेदवार कमल थापा प्यानलकी शाहीले आज उम्मेदवार दर्तापश्चात यस्तो टिप्पणी गरेकी हुन् ।‘फिल्म...

दोस्रोपटक पदभार ग्रहण गर्दै ओलीले भने,‘हामीले निकालेकालाई संसदमा राखेर संसद चल्न दिन्नौँ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दोस्रो पटक पदभार ग्रहण गर्दै संसद चल्न नदिने बताएका छन् । कार्यभार ग्रहण गर्दै ओलीले आफुहरुले निकालेका व्यक्तिहरुलाई संसदभित्र राखेर संसद चल्न नदिने बताएका हुन् । उनले भने,‘हामीले निष्कासन गरेका व्यक्तिहरु...

राप्रपा अध्यक्षमा थापा र लिङदेनले गरे प्यानलसहित उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा बाजागाजाको तामझामसहित उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा उम्मेदवारी दिनका लागि शुक्रबार थापा सहितका नेता–कार्यकर्ता बाजागाजासहित राष्ट्रिय सभागृहमा पुगेका थिए । उनले आफ्नो पुरै प्यानलको उम्मेदवारी दर्ता...

अपांगता अधिकार सम्बन्धी नीति अन्तिम चरणमा, अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार सदा प्रतिबद्ध रहेको बताएका छन् । अपांगता भएका व्यक्तिहरुको ३० औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी...

डिस्चार्ज भए प्रधानन्यायाधीश जबरा, पीसीआर रिपोर्ट नेगेटिभ आए/नआएको खुलाइएन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा  पाचौ दिनको दिन आज डिस्चार्ज भएका छन् ।सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर उनी शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । कोभिड निमोनिया भएपछि उनी १३ मंसिरमा अस्पताल...

एन्फा अध्यक्ष शेर्पाले गालीगलौज गरेको भन्दै एकैपटक १६ रेफ्रीले दिए राजीनामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले गालीगलौज गरेको भन्दै एकै पटक १६ जना रेफ्रीले राजीनामा दिएका छन् । सहिद समारक ‘ए’ डिभिजन लिगकै दौरान ‘फिटनेस टेस्ट’ गर्न दबाब दिएका अध्यक्ष शेर्पालाई तयारीका लागि समय माग गर्दा दुव्यर्वहार...

राप्रपा महाधिवेशन : आज मनोनयन , भोलि मतदान

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ । हिजो राती नै संशोधित निर्वाचन तालिका सार्वजनिक भएसँगै मनोनयन दर्ता सुरु भएको हो। बिहीबार राति नै ४४७१ जना महाधिवेशन प्रतिनिधिको सूची...

आज पदबहाली गर्दै नवनिर्वाचित एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पदभार ग्रहण गर्दै छन् । चितवनमा सम्मपन्न दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ओलीले आज पदबहाली गर्न लागेका हुन् । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसो १ बजे थापाथलीस्थित...