अत्यावश्यक कामबाहेक विदेश नजान स्वास्थ्य मन्त्रालयको अपिल

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश नजान अपिल गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टलाई दृष्टिगत गर्दै मन्त्रालयले  यस्तो अपिल गरेको हो । गत २६ नोभेम्बरमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेसंगै अहिले यो भेरियन्ट...

बाग्मती प्रदेश सभापतिमा देउवा समूहले ईन्द्र बानियाँलाई उम्मेदवार बनाउने, पौडेल पक्षको को ?

काठमाडौं । नेपाली कांग्रेसको बाग्मती प्रदेश सभापतिमा पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट ईन्द्रबहादुर बानियाँलाई अघि सारेका छन् । देउवाले बानियाँलाई नै अघि बढ्न भनेपछि अहिले केहीबेरमा रिपोर्टर्स क्लब नेपालमार्फत बानियाँले उम्मेद्धवारी...

साना उद्योग महासंघ महिला उद्यमी समिति गण्डकीमा चिनु गुरुङ सर्वसम्मत

पोखरा । साना उद्योग महासंघ महिला उद्यमी समिति गण्डकीको अध्यक्षमा चिनुकुमारी गुरुङ निर्वाचित भएकी छन् । पोखरामा मंगलबार सपन्न समितिको दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको होे । समितिको वरिष्ट वरिष्ट उपाध्यक्षमा...

एमाले अध्यक्षमा ओली निर्वाचित, ओलीको लिष्ट बाहिरका सबै पराजित (पदाधिकारीमा कसको मत कति ?)

पोखरा । नेकपा एमालेको दसौँ महाधिवेशन बाट अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भएका छन् । उनले प्रतिस्पर्धि भीम रावललाई मारी मतअन्तरले पराजित गरेका हुन् । ओलीले ९० प्रतिशत हाराहारी मत ल्याउँदा रावलको पक्षमा १० प्रतिशत मात्रै मत आएको थियो । ओलीले...

सरकारले प्रयोग गर्नसकोस् हामी देश बनाउँछौं : थर्क सेन, उपाध्यक्षका उम्मेदवार एनआरएनए (भिडियो)

पोखरा । लामो समयदेखि गैर आवासीय नेपाली संघ एनआरएनएमा सक्रिय रहेका थर्क सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएमा रोड सेप्टी कमिटी संयोजक भएर काम गरिरहेका सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै आफ्ना योजना र एजेण्डाबारे पनि गैर आवासीय...

कास्कीका नवनिर्वाचित सभापति बरालले गण्डकी प्रदेश सभापतिमा जोशीको पक्षमा मत मागे (भिडियो)

पोखरा । कास्की कांग्रेसका नवनिर्वाचित सभापति किशोरदत्त बरालले गण्डकी प्रदेश समितिमा अर्जुन जोशिको पक्षमा मत मागेका छन् । मंगलबार पोखरामा जोशीले आयोजना गरेको उम्मेदवारी घोषण कार्यक्रममा बोल्दै बरालले गुटमा नभई कार्यक्रम र योजना मिल्ने भएकाले जोशीलाई समर्थन...

रानाभाटलाई साथमा राखेर कांग्रेस गण्डकीको सभापतिमा अर्जुन जोशीले गरे उम्मेदवारी घोषणा (भिडियो)

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका लागि अर्जुन प्रसादले जोशीले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । मंंगलबार पोखरामा एक कार्यक्रमको आयोजना गरि जोशीले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । जोशी कांग्रेसका पुराना नेता पूर्वमहामन्त्री तारानाथ...

कांग्रेसको नेतृत्व चयन गर्न मोरङमा पुनः मतदान, कोइराला पक्षविरुद्ध मोर्चाबन्दी

विराटनगर । नेपाली कांग्रेस मोरङको नयाँ नेतृत्व चयनका लागि मंगलबार पुनः मतदान हुँदैछ। विराटनगर महानगरपालिका–३ शंकरपुरस्थित मैदानमा अपरान्ह १२ बजेबाट मतदान सुरु हुने छ । दोस्रो पटक मतदानको तयारी भइरहेका बेला पार्टीको केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर...

एमाले महाधिवेशनमा ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

चितवन । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित...