काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना संक्रमण भएपछि सर्वोच्च प्रधानन्यायाधीश बिहीन बनेको छ । सत्ता गठबन्धनले जबरालाई बिदामा बस्न आग्रह गरेको छ । पाँच दलका शीर्ष नेताहरुको आज बसेको बैठकले जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश...
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ । कांग्रेसको संस्थापनइतर समूहले प्रदेश समितिका उम्मेदवार टुंग्याउन केन्द्रीय सदस्य दीपक गिरी र चन्द्र भण्डारीलाई जिम्मेवारी दिइएको थियो । गिरी...
सिमकोट । हुम्लाको तापक्रम माइनसमा झरेको छ । आज बिहानदेखी भएको हिमपातले तापक्रम ह्वात्तै घटेको छ । हिमपातपछि हुम्लामा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर...
बेनी । मुस्ताङ घुम्न जाने पर्यटकमा जिल्ला प्रशासन कार्यालयले मुस्ताङले कडाई गर्ने भएको छ ।कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य पर्यटकमा स्वास्थ्य मापदण्ड कायम राख्न कडाई गर्ने भएको हो । जसअनुसार मुस्ताङ प्रवेश गर्न...
नेपाली काँग्रेसले गर्न लागेको पहिलो पदेश अधिवेशन आजबाट सुरु हुदैँछ । काँग्रेसले आज सातवटै प्रदेशमा अधिवेशन उद्घाटन गर्दैछ। काँग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन्। प्रदेश अधिवेशनका लागि आज बिहीबारबाट निर्वाचन प्रक्रिया...
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार भारतीय मुद्राको दर यथावत रहेको छ । भारतीय मुद्रा स्थिर विनिमय दरअनुसार भारतीय रुपैयाँ १०० को १६० नेपाली रुपैयाँमा किन्न...
पोखरा । पोखरा आज चिसिएको छ । पोखरासहित देशभर नै चिसो महसुस भएको हो । केही दिन खुलेको पोखराको आकाश आज भने फेरि धुम्मिएको छ । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया सुरु भएको छ। हिजो नै महाधिवेशनको बन्दसत्र सुरु भइसकेको र आजबाट निर्वाचन प्रक्रिया सुरु भएको बताइएको छ । हिजोको बन्दसत्रमा अध्यक्षत्रयको राजनीतिक प्रतिवेदन र विधान संशोधन...
पोखरा । पूर्व पञ्चहरु मिलेर गठन गरेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन स्थलमा कम्युनिष्ट पार्टीका नेतृत्वकर्ताहरु उपस्थित भएर एक अर्का विरुद्ध आक्रोस पोखेका छन् । बुधबार राजधानीको भृकुटीमण्डपमा आयोजित राप्रपा अधिवेशनको...