संस्थापन इतर समूहमा शेखर र सिंह अन्तिम फाइनलमा, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर सभापतिको साझा उम्मेदवार छान्न अन्तिम कसरगतमा लागेको छ । यसअघि ४ जना दाबेदार रहेकोमा अब तीन जना बाँकी छन् । महामन्त्री डा. सशांक कोइराला ब्याक भएका छन् । उनले सहमतिको लागि त्याग गरेका छन् । सहमति भए आफू बढ्ने...

युवासंघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजन श्रेष्ठको हत्या

भक्तपुर । राष्ट्रिय युवासंघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजन श्रेष्ठको हत्यामा स‌‌लग्न दुईजना पक्राउ परेका छन‍्। हत्या गर्नेहरु श्रेष्ठकै नजिकका साथी रहेको प्रहरी स्रोतले बताएको छ। उनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो। आर्थिक लेनदेनका कारण...

चितवनको किसान दानाको आठौं बिक्री डिपो पोखरामा शुभारम्भ

पोखरा। पोल्ट्रि क्षेत्रमा अग्रणी दाउन्ने समूहको किसान दाना उद्योगले संकलन गर्ने अण्डा बिक्रीका लागि आठौं डिपो आजबाट पोखरामा शुभारम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नं २ बाग्लुङ बसपार्कमा स्थापित डिपोको पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन...

देउवाले विश्वप्रकाशलाई सहमहामन्त्रीमा बस्न भने पछि……

काठमाडौं । महामन्त्रीमा उमेदवारी घोषणा गरेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई सहमहामन्त्रीमा बस्न सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेको खुलेको छ । देउवा निकट एक केन्द्रीय सदस्यले अहिले बूढानीलण्ठमा सो समूहको बैठकस्थलबाट दिएको जानकारीअनुसार यसअघि...

कांग्रेस केन्द्रीय सदस्यमा लक्ष्मी पाण्डेद्वारा उम्मेदवारी घोषणा

पोखरा । महिला सशक्तिकरणका मुद्दामा होस् वा चाहे मुलुकका निम्ति प्रजातन्त्र र लोकतन्त्र सुदृढीकरणका मुद्दामा होस्, जहिल्यै अग्रपक्तिंमा देखिने अनुहारमध्येकी हुन्, कास्कीकी कांग्रेस नेता लक्ष्मी पाण्डे । नेपाली कांग्रेस जिल्ला समिति कास्कीको कोषाध्यक्षको...

बरिष्ठ नेता पौडेल–सिटौला भेट, के भयो कुराकानी ?

काठमाडौँ । संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न प्रयास भइरहेको छ । समूहका नेता कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तेस्रो धारका कृष्णप्रसाद सिटौलासँग छलफल अगाडी बढाएका छन् । पौडेल समूहमा आइतबारदेखि नै निरन्तर छलफल भइरहेको छ । उनले समूहमा...

विद्यार्थीमा कोरोना पुष्टि भए पछि विद्यालय बन्द

विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि बन्द गरिएको छ । बैतडी जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि विद्यार्थीलाई कोरोना देखिए पछि बन्द गरिएको हो । कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई बन्द गरिएको...

प्यानल बनाउन देउवाले बोलाए आफु पक्षको बैठक, निधिलाई बोलाइएन

काठमाडौं । नेपाली कांंग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा दुइ समूह उम्मेदवार को टुन्गो लागाउन केन्द्रीत भएका छन् । सभापति शेरहबादुर देउवा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समूहमा साझा उम्मेदवार बनाउन छलफलमा जेटेका हुन् । बुघवार सभापति देउवाले...

साझा उम्मेदवार छान्न बोलाइएको पौडेल समूहको बैठकमा सभापतिका दाबेदारनै देखिएनन्

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास जारी छ । मंगलबार छलफलमा जुटेका नेता बुधबार पनि छलफलमा जुट्ने भन्दै छुटेका थिए । पौडेलले बिहान ९ः३० बजे बत्तिसपुतलीको अनुपम फुडल्ण्डमा छलफलका लागि...