काठमाडौं । कोभिडविरुद्धका खोप उत्पादक कम्पनी सिरम इन्स्टिट्युटले उत्पादन घटाउने भएको छ । पछिल्लो समय कोभिड खोपको माग कम भएको भन्दै सिरमले अब उत्पादन आधा घटाउने बताएको छ । विश्वकै सबैभन्दा ठूलो कोभिड खोप उत्पादक सिरमका मुख्य कार्यकारी अधिकृत अदार पूनावालाले...
यूकेमा नेपाली नर्स ठुलो संख्यामा पठाउँदा देशलाई घाटा पुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।देशका दक्ष जनशक्तिलाई बाहिर पठाउँदा नेपाललाई घाटा पुग्ने उनीहरुको भनाई छ । यूकेले ठुलो संख्यामा नर्सको माग गरेको छ । नेपाली नर्सहरुलाई पनि रोजगारीका...
काठमाडौं। नेपाली काँग्रेसको संस्थापनइतरबाट प्रकाशमान सिंह साझा उम्मेदवार हुने भएका छन् । उनको नामबारे सहमति बनेको बुझिएको छ । सिंहको नामबारे औपचारिक घोषणा हुन भने बाँकी छ । विश्वस्त स्रोतका अनुसार सिंहको नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत भएका छन्...
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमालले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । बाँकेका जिल्ला सभापतिसमेत भइसकेका हमालले आफू लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार हुने बताएका हुन् । ‘मैले सभापति...
नयाँदिल्ली । भारतीय पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर बुधबार दुर्घटनामा परेको छ। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अहिलेसम्म दुई जनाको शव फेला परेको छ र तीन जनाको उद्धार गरिएको जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर छ। रावत र उनका परिवारका सदस्यहरू...
काठमाडौं । आज नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय पदाधिकारीको उम्मेदवारको टुन्गो लगाउने सम्भावना छ । उम्मेदवारको टुन्गो लागेमा आजै नाम सार्वजनिक गर्ने उक्त समूहका एक नेताले बताए। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकले सभापतिसहित...
सर्वोच्चमा सुरु भएको गोला प्रकियाबाट पेसी तोक्ने निर्णयले सेवाग्राही मर्कामा पर्न थालेका छन् । प्रधानन्याधीशसँग बेञ्च सेयर नगर्ने अडान लिएका न्यायाधीशहरू गोलाप्रथाबाट पेसी तोकिन थालेपछि नियमित इजलासमा बस्न थाले पनि एकैदिन ५० भन्दा बढी मुद्दाहरू हेर्न...
काठमाडौँं । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा नेपाली कांग्रेसमा संस्थापन इतर समूहको बैठक चल्दै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल बीचमै उठेर हिँडे । केन्द्रीय सदस्यलगायत जिल्ला सभापतिहरूले मिलेर जान दबाब दिएपछि पौडेल केही बेर बसे अनि बाहिर निस्के । आजै...
काठमाडौं । कोरोनाभाइरसविरुद्ध खोपहरुले ओमिक्रोन भेरिएन्टबाट हुनसक्ने जटिल कोभिड रोगबाट बचाउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अधिकारीले बताएका छन् । दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा नयाँ भेरिअन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न...